राजनीति
‘स्थानीय तह निर्वाचनमा कांग्रेस ठूलो दलको रुपमा स्थापित’ (प्रतिवेदनसहित)
काठमाडौं, जेठ २६ : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनले कांग्रेसलाई सबैभन्दा ठूलो दलको रुपमा स्थापित गरेको जनाएको छ । बिहीबार कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन,…
आगामी निर्वाचनमा तालमेल हुनसक्छ, गठबन्धन हुँदैन : एमाले महासचिव पोखरेल
काठमाडौँ, जेठ २६ : एमाले महासचिव शंकर पोखरेलले आगामी कात्तिक मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमालेले तालमेल गर्नसक्ने भएपनि गठबन्धन नगर्ने बताएका छन् । बिहीबार ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा…
माओवादी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो टुंगो लगाउने गृहकार्यमा
काठमाडौँ, जेठ २६ : नेकपा माओवादी केन्द्रमा पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो सदस्य र बाँकी रहेको केन्द्रीय सदस्य टुंगो लगाउनेगरी गृह कार्य सुरु भएको छ । पार्टीको ९ औ महाधिवेशन सकिएको…
जिसस सिन्धुपाल्चोक : कांग्रेस–समाजवादी र एमाले–माओवादी केन्द्रबीच गठबन्धन
सिन्धुपाल्चोक, जेठ २६ : जिल्ला समन्वय समिति जिसस सिन्धुपाल्चोकको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा ९एकीकृत समाजवादी०का बीच गठबन्धन हुने भएको छ । यही जेठ २९ गतेलाई निर्वाचनको मिति तय गरिएको…
प्रतिनिधिसभा : चार मन्त्रालयका विविध शीर्षकमाथि छलफल जारी
काठमाडौँ, जेठ २६ : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न चार मन्त्रालयका विविध शीर्षकमाथिको छलफल जारी छ ।आजको बैठकमा खानेपानी, अर्थ, रक्षा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका…
विपद्जन्य घटना र क्षति न्यूनीकरण तथा राहतको व्यवस्थापन गर्न ध्यानाकर्षण
काठमाडौँ, जेठ २६ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु भइसकेकाले विपद्जन्य घटना तथा त्यसबाट उत्पन्न हुने असर न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले…
जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्नुस् : नेता सिंह
काठमाडौँ, जेठ २६ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । कांग्रेस काठमाडौँ क्षेत्र नं ९ ले आज आयोजना गरेको…
जिसस गुल्मीको निर्वाचन असार १ गते
तम्घास, जेठ २६ : जिल्ला समन्वय समिति (जिसस) गुल्मीको निर्वाचन आगामी असार १ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले असार १ गते निर्वाचन हुने गरी जिसस निर्वाचन–२०७९…
जिल्ला समन्वय समितिको निर्वाचन जेठ ३१ गते
चितवन, जेठ २६ : जिल्ला समन्वय समितिको निर्वाचन यही जेठ ३१ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार एक सूचना जारी गर्दै कार्यतालिका सार्वजनिक गरेको हो ।…
कञ्चनपुर जिससमा कांग्रेसको प्यानल निर्विरोध
महेन्द्रनगर,जेठ २६ : जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन हुनुभएको छ । जिसस प्रमुखमा कांग्रेसको मात्र उम्मेदवारी परेको थियो । जिसस उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






