राजनीति
कलाकार समाजको दर्पण हो : मुख्यमन्त्री शाही
कर्णाली, असार १४ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कलाकार समाजको दर्पण भएको बताउनुभएको छ ।केबी इन्टरटेन्मेन्ट ग्रुपद्वारा आजदेखि वीरेन्द्रनगरमा पाँच दिनसम्म सञ्चालन हुने ‘कर्णाली चलचित्र कार्यशाला’ शुभारम्भ गर्दै…
अधिकांश उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण
लमजुङ, असार १४ : यहाँ गत स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदावरले चुनावी खर्च विवरण बुझाएका छैनन् । लमजुङमा रहेका आठ स्थानीय तहको विभिन्न पदमा उम्मेदवार बनेका एक हजार…
जननेता भण्डारीको ७१ औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ, असार १४ : नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७१औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरेर मनाइँदैछ । जन्मजयन्ती मनाउन एमालेका जनसङ्गठनहरू र मदन भण्डारी फाउण्डेशनले विभिन्न कार्यक्रम तय…
तालमेल भएका सहरमा बढी बदर
काठमाडौं, असार १४ : गाउँभन्दा सहरमा शिक्षित जनसङ्ख्याको बसोबास र मतदाता शिक्षाका कार्यक्रममा पहुँच बढी हुने विश्वास गरिए पनि बदर मतको स्थिति भने ठीक विपरीत पाइएको छ । स्थानीय तह…
अध्यक्ष नेपालद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत
काठमाडौँ, असार १३ : नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठकमा अध्यक्ष माधवकुमार नेपालको ३४ पृष्ठ लामो प्रतिवेदनलाई १२ बुँदामा प्रस्तुत गरिएको छ । प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठका…
सभामुखद्वारा दुई विधेयक प्रमाणित
काठमाडौँ, असार १३ : सभामुख अग्निप्रसाद सापकोटाले दुई विधेयक प्रमाणित गर्नुभएको छ । उहाँले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६’ आज प्रमाणित गर्नुभएको…
मदनको ७१औँ जयन्ती : राष्ट्र निर्माणमा ‘जबज’ ले दिएको आधार
काठमाडौँ, असार १३ : आकर्षक भाषणकलाका कारणले मात्रै होइन नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरण गराउने वैचारिक अगुवाका रुपमा पनि जननेता मदनकुमार भण्डारीको योगदानलाई इतिहासले स्मरण गरिरहेको छ । तीक्ष्ण क्षमता र…
न्यायाधीश कोइरालालाई काम गर्न रोक
काठमाडौँ, असार १३ : सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाइको विवादमा तानिनुभएका जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजकुमार कोइरालालाई कामकाज गर्न रोक लगाइएको छ…
जबजको मार्गमा समृद्ध नेपाल र खुसी नेपालीको संकल्प पूरा हुन्छ : महासचिव पोखरेल
काठमाडौँ, असार १३ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जनताको बहुदलीय जनवादको मार्गमा समाजवादको आधार तय गर्न सके समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा हुने बताउनुभएको छ ।…
नवनियुक्त मन्त्री श्रेष्ठलाई शुभकामना तथा बधाई
काठमाडौँ, असार १३ : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली मौलिक खेलकुद क्षेत्रको प्रवद्र्धन गर्न सके विदेशी पर्यटक आकर्षित गर्न सकिने बताउनुभएको छ । नेपाल ओलम्पिक कमिटीले…






