राजनीति

६० प्रतिशत सिट लिएर तालमेल गर्न काँग्रेसमा दबाब

 असार १६, २०७९

काठमाडौं, असार १६ : गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला काँग्रेसका नेताहरुले कम्तिमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न नेतृत्वलाई…

पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गनुपर्छ : अध्यक्ष नेपाल

 असार १५, २०७९

काठमाडौँ, असार १५ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गनुपर्ने बताउनुभएको छ । पार्टीको केन्द्रीय प्रचार विभागले आज जिल्ला अध्यक्षहरूसँग…

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक : तीन न्यायाधीश र दुई न्यायाधीशको फरक राय

 असार १५, २०७९

काठमाडौँ, असार १५ : सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विवादमा आज राय बाझिएको पूर्णपाठ सार्वजनिक गरेको छ । न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र डा…

भारतमा उपराष्ट्रपतिको निर्वाचन अगस्ट ६ मा हुने

 असार १५, २०७९

नयाँ  दिल्ली, असार १५ : भारतमा उपराष्ट्रपतिको निर्वाचन आगामी अगस्ट ६ मा हुनेभएको छ । निर्वाचन आयोगले बुधबार मिति घोषणा गर्दै निर्वाचनका लागि तयारी सुरु भइसकेको जानकारी दिएको छ ।…

बालिकालाई कांग्रेस नेता पौडेलको सहयोग

 असार १५, २०७९

दमौली, असार १५ : तनहुँको व्यास नगरपालिका–११ शेरा निवासी चार वर्षीया बालिका युविना थापा मगरको उपचारका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक सहयोग गर्नुभएको छ । बुल्दीखोलाले बगाएर…

‘मुलुकको समृद्धिका लागि माओवादी एकता आवश्यक’

 असार १५, २०७९

काठमाडौँ, असार १५ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधिनता र परिवर्तनका लागि माओवादी धारका नेता कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज…

मुलुकको समृद्धिका लागि माओवादी एकता आवश्यक : प्रचण्ड

 असार १५, २०७९

काठमाडौं, असार १५ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधिनता र परिवर्तनका लागि माओवादी धारका नेता कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज…

प्रदेश सभा बैठक बोलाउन माग

 असार १५, २०७९

गण्डकी, असार १५ : नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेश सभाको बैठक तत्काल बोलाउन माग गरेको छ । नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका…

‘कृषिलाई आधुनिक र व्यावसायिक बनाउन सरकार क्रियाशील’

 असार १५, २०७९

गण्डकी, असार १५ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक र व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय धान दिवस एवं असार १५ का…

हेटौँडामा ७६० योजना सम्पन्न

 असार १५, २०७९

बागमती, असार १५ : बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा भौतिक पूर्वाधार तथा विकास निर्माणसम्बन्धी ७६० योजना सम्पन्न गरेको छ । कार्यालयका अनुसार थप बाँकी योजना…

लोकप्रिय