राजनीति
गभर्नरले तत्काल राजीनामा दिनुपर्छ : सांसद श्रेष्ठ
काठमाडौँ, असार ३० : राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेकपा (एमाले)को अर्थ तथा…
उपसभामुख पदमा कांग्रेसकी भुसाल र एमालेकी भट्टराईको उम्मेदवारी
काठमाडौं, असार ३० : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की नेत्री विद्या भट्टराईले प्रतिनिधिसभाको उपसभामुख पदमा मनोनयन दर्ता गराउनुभएको छ । बिहीबार संसद् भवनमा पुगेर नेत्री भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको हो ।…
दर्जन विधेयक सभामुखले थन्क्याएको आरोप
काठमाडौं, असार ३० : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद डा. विमला राई (पौडेल)ले सभामुख अग्निप्रसाद सापकोटाको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाबाट पठाइएका अत्यन्तै महत्वपूर्ण १२ वटा विधेयक प्रतिनिधिसभामा…
राष्ट्रिय सभाको शून्य समय : गभर्नर अधिकारीबारे सत्यतथ्य बाहिर ल्याउन माग
काठमाडौं, असार ३० : राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै भए/नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन…
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन छिटो गर्न सांसद गौतमको आग्रह
काठमाडौं, असार ३० : राष्ट्रिय सभाका सांसद एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले एक हप्ताभित्र राष्ट्रिय सभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गर्नुभएको छ । सांसद गौतमले…
बढ्दो बेरुजुप्रति सांसदको चिन्ता
काठमाडौं, असार ३० : सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव एवम् राष्ट्रियसभाका सांसद डा. बेदुराम भुसालले मुलुकमा बेरुजु बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ । बिहीबार राष्ट्रिसभा बैठकमा बोल्दै महासचिव…
उपसभामुख पदमा कांग्रेस नेत्री भुसालद्वारा उम्मेदवारी दर्ता
काठमाडौं, असार ३० : नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल (गौतम)ले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । शुक्रबार प्रतिनिधिसभाको उपसभामुख निर्वाचन हुँदैछ । निर्वाचनका लागि बिहीबार मनोनयन दर्ताको कार्यसूची…
निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन
काठमाडौं, असार ३० : निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन अवस्थामा छन् । ६५९ वटा ल्यापटपको मूल्यसमेत खुलाइएको छैन । मूल्य नखुलाइएका ल्यापटपमध्ये ५८१ वटा प्रयोग नगरी थन्काइएका छन्…
सर्वोच्चको भवन निर्माणमा अनियमितता
काठमाडौं, असार ३० : सर्वोच्च अदालतको निर्माणाधीन भवन निर्माणमा अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०७९ मा सर्वोच्च अदालतको भवन निर्माणमा ठेकेदारसँगको सेटिङमा अनियमितता भएको भन्दै…
नगर प्रमुख यादवसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
सप्तरी, असार २९ : सप्तरीको राजविराज नगरपालिकाका नगर प्रमुख भीमराज यादवसहित सात जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । राजविराजस्थित रङ्गशाला खेलमैदान स्तरोन्नति कार्यमा अनियमितता गरेको…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन २२, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन २२, २०८३
मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे
साउन २२, २०८३






