राजनीति

राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन छिटो गर्न सांसद गौतमको आग्रह

 असार ३०, २०७९

काठमाडौं, असार ३० : राष्ट्रिय सभाका सांसद एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले एक हप्ताभित्र राष्ट्रिय सभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गर्नुभएको छ । सांसद गौतमले…

बढ्दो बेरुजुप्रति सांसदको चिन्ता

 असार ३०, २०७९

काठमाडौं, असार ३० : सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव एवम् राष्ट्रियसभाका सांसद डा. बेदुराम भुसालले मुलुकमा बेरुजु बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ । बिहीबार राष्ट्रिसभा बैठकमा बोल्दै महासचिव…

उपसभामुख पदमा कांग्रेस नेत्री भुसालद्वारा उम्मेदवारी दर्ता

 असार ३०, २०७९

काठमाडौं, असार ३० : नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल (गौतम)ले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । शुक्रबार प्रतिनिधिसभाको उपसभामुख निर्वाचन हुँदैछ । निर्वाचनका लागि बिहीबार मनोनयन दर्ताको कार्यसूची…

निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन

 असार ३०, २०७९

काठमाडौं, असार ३० : निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन अवस्थामा छन् । ६५९ वटा ल्यापटपको मूल्यसमेत खुलाइएको छैन । मूल्य नखुलाइएका ल्यापटपमध्ये ५८१ वटा प्रयोग नगरी थन्काइएका छन्…

सर्वोच्चको भवन निर्माणमा अनियमितता

 असार ३०, २०७९

काठमाडौं, असार ३० : सर्वोच्च अदालतको निर्माणाधीन भवन निर्माणमा अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०७९ मा सर्वोच्च अदालतको भवन निर्माणमा ठेकेदारसँगको सेटिङमा अनियमितता भएको भन्दै…

नगर प्रमुख यादवसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

 असार २९, २०७९

सप्तरी, असार २९ : सप्तरीको राजविराज नगरपालिकाका नगर प्रमुख भीमराज यादवसहित सात जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । राजविराजस्थित रङ्गशाला खेलमैदान स्तरोन्नति कार्यमा अनियमितता गरेको…

संसदीय विशेष छानविन समितिद्वारा अर्थ मन्त्रालयको अवलोकन

 असार २९, २०७९

काठमाडौँ, असार २९ : तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करका दर हेरफेर गरेको भन्ने सन्दर्भमा गठित संसदीय विशेष छानविन समितिले आज…

कांग्रेस बैठक जारी, भोलि पुनः बस्ने

 असार २९, २०७९

काठमाडौँ, असार २९ : नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा आज केन्द्रीय सदस्य प्रकाशमान सिंह, डा…

जनवादी गीतले नै मलाई मुख्यमन्त्री बनाएको हो : मुख्यमन्त्री पाण्डे

 असार २९, २०७९

हेटौँडा, असार २९ : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जनावादी गीतहरुले नै आफू मुख्यमन्त्री भएको बताउनुभएको छ । प्रगतिशील लेखक सङ्घ मकवानपुरको आयोजनामा आज हेटौँडामा भएको ‘जीवन शर्मा एकलसाँझ’ कार्यक्रममा…

चार नेतासँग स्पष्टीकरण सोध्ने राप्रपाको निर्णय

 असार २९, २०७९

काठमाडौं, असार २९ : राप्रपाले अनुशासनहित गतिविधिमा संलग्न नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बुधबार…