राजनीति

माओवादी अध्यक्ष प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच नयाँ दिल्लीमा भेटवार्ता

 साउन ०१, २०७९

काठमाडौँ, साउन १ : भारत भ्रमणमा रहनुभएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको केन्द्रीय…

कांग्रेस नेतृत्वको सरकार छाडेर वाम एकता गर्न ओलीको आग्रह

 असार ३२, २०७९

काठमाडौँ, असार ३२ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिष्ट पार्टीहरूलाई वामपन्थी एकतामा आउन आग्रह गर्नुभएको छ । नेपाल–चीन हिमालयमैत्री समाजले आज यहाँ आयोजना गरेको ‘नेपालको भूराजनीतिक…

डा भट्टराईद्वारा कारबाही खारेजीको माग

 असार ३२, २०७९

काठमाडौँ, असार ३२ : जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भत्र्सना गर्दै उक्त निर्णयको खारेजीको माग गर्नुभएको छ । जसपाका अध्यक्ष…

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ

 असार ३१, २०७९

काठमाडौँ, असार ३१ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उक्त अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत…

१३ विधेयक प्रमाणीकरण

 असार ३१, २०७९

काठमाडौँ, असार ३१ : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभित्र १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम…

उच्च अदालत पाटन, हेटौँडा इजलासमा दुई वर्ष नाघेका चार मुद्दा बाँकी

 असार ३१, २०७९

हेटौँडा, असार ३१ : उच्च अदालत पाटन हेटौँडा, इजलासमा दुई वर्ष नाघेका चारवटा मुद्दा फछ्र्योट गर्न बाँकी रहेका छन् । पत्रकारसँगको अन्तरक्रियामा आज उच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले रित…

आईजीपी विरुद्धको रिट खारेज

 असार ३१, २०७९

काठमाडौँ, असार ३१ : सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट खारेज गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार…

त्रि–विधेयक पारित गर्न ‘विधेयक सरोकार समाज’ को माग

 असार ३१, २०७९

कर्णाली, असार ३१ : ‘विधेयक सरोकार समाज’ ले कर्णाली समृद्धिको आधार मानिने त्रि–विधेयक प्रदेशसभामा पारित हुनुपर्ने माग राखेको छ । उक्त माग राख्दै समाजले वीरेन्द्रनगर–७ सुर्खेत इत्रामस्थित कर्णाली प्रदेशसभाको चोक…

सुर्खेत जिल्ला अदालतद्वारा ७२ प्रतिशत मुद्दा फछ्र्योट

 असार ३१, २०७९

कर्णाली, असार ३१ : सुर्खेत जिल्ला अदालतले चालू आर्थिक वर्ष २०७८/७९ मा एक हजार ७४० अर्थात् ७२.२७ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । अदालतले कोभिड–१९ महामारीकाबीच वार्षिक लक्ष्यभन्दा बढी मुद्दा…

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

 असार ३१, २०७९

काठमाडौँ, असार ३१ : प्रतिनिधिसभाको आजको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचन पक्रियामार्फत भुसाललाई…