राजनीति

कर्णाली प्रदेशसभा बैठक सञ्चालन हुन सकेन

 साउन ०५, २०७९

कर्णाली, साउन ५ : सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले सदन बहिष्कार गरेदेखि कर्णाली प्रदेशसभाको बैठक सञ्चालन हुन सकेको छैन । यही साउन ३ गते बसेको प्रदेशसभाको १०औँ अधिवेशनको…

उच्च अदालत जनकपुरद्वारा ४९ प्रतिशत मुद्दा फछ्र्योट

 साउन ०५, २०७९

जनकपुरधाम, साउन ५ : उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८-७९ मा ४९ दशमलव १५ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आव २०७८-७९ मा कायम भएका चार हजार ७२४ मुद्दामध्ये दुई…

एसपीपीबाट बाहिरिने निर्णय कार्यान्वयनमा ढिलाइ

 साउन ०५, २०७९

काठमाडौं, साउन ५ : गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बाट बाहिरिने निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले भने अध्ययन भइरहेको बताउँदै निर्णय कार्यान्वयनमा ढिलाइ…

प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई एसपीपीबारे पत्र नपठाइएको खुलासा

 साउन ०५, २०७९

काठमाडौं, साउन ५ : परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ । सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धताअनुरुप…

राष्ट्रपतिद्वारा राजदूत नियुक्त

 साउन ०४, २०७९

काठमाडौँ, साउन ४ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्त्रिपरिषद्को सिफारिसमा दानबहादुर तामाङलाई गणतन्त्र दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१)…

आगामी निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

 साउन ०४, २०७९

काठमाडौं, साउन ४ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दावी गर्नुभएको छ । वर्तमान गठबन्धन सरकार विकास निर्माण…

‘सङ्घीयता मुलुकको आवश्यकता’

 साउन ०४, २०७९

काठमाडौँ, साउन ४ : जनअधिकार सुनिश्चितताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र उक्त व्यवस्था आजको आवश्यक रहेको राजधानीमा आज आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन् । जनसरोकार अभियानद्वारा काठमाडौँमा आयोजित…

सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गियो

 साउन ०४, २०७९

वीरेन्द्रनगर, साउन ४ : कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्नको लागि आज दिउँसो बोलाइएको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको छ । सर्वदलीय बैठक आह्वान गरेका सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी…

‘प्रतिनिधि र प्रदेश निर्वाचनमा बहुमतको लक्ष्य लिएका छौँ’

 साउन ०४, २०७९

मकवानपुर, साउन ४ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने लक्ष्य रहेको बताउनुभएको छ । उपसभामुख खड्काले आज हेटौँडामा आयोजित जनप्रतिनिधि सम्मान कार्यक्रममा पार्टीको मूलभूत…

आगामी निर्वाचनसम्म तालमेल हुन्छ : कांग्रेस प्रवक्ता महत

 साउन ०४, २०७९

चितवन, साउन ४ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा…