राजनीति
अनुशासित, मर्यादित र उत्तरदायी सेवा प्रवाह गर्न मन्त्री चौधरीको निर्देशन
कास्की, साउन ८ : सङ्घीय सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी संस्थानका कर्मचारीहरुले जनतालाई सरल र सहज सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ । नेपाल खानेपानी संस्थान पोखरा शाखाको आज अनुगमनपछि कर्मचारीहरुसँगको…
चारवटा विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
वाग्मती, साउन ८ : वाग्मती प्रदेशसभाको आजको बैठकले चारवटा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने निर्णय गरेको छ । बैठकले प्रदेश निजामती सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८, स्थानीय…
प्रतिनिधिसभाले पारित गरेको कारागार विधेयकका यस्ता छन् विशेषता
– रमेश लम्साल काठमाडौँ, साउन ८ : प्रतिनिधिसभाको आजको बैठकले ‘कारागार विधेयक, २०७८’ लाई पारित गरेको छ । लामो समयपछि प्रतिनिधिसभाले उक्त विधेयक पारित गरेको हो । प्रतिनिधिसभाका सदस्यलाई सो…
मतदान स्थल र मतदान केन्द्र पुनरावलोकन गरिँदै
काठमाडौँ, साउन ८ : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर मतदान स्थल र मतदान केन्द्र पुनरावलोकनका लागि कार्ययोजना तयार गरेको छ । आयोगले सोका लागि यही…
संसद्मा गणपूरक सङ्ख्या नपुगेपछि…
काठमाडौँ, साउन ८ : गणपूरक सङ्ख्या नपुगेपछि ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेन । शिक्षा, विज्ञान तथा…
नेपाल नागरिकता विधेयक पारित भएकामा एनआरएनएद्वारा स्वागत
लन्डन, साउन ८ : प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ । सदनले गत शुक्रमबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो ।…
आरजु देउवासँग भारतमा कुनै पनि राजनीतिक विषयमा छलफल भएको छैन : प्रचण्ड
जनकपुर, साउन ७ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा काँग्रेस नेत्री आरजु राणा देउवा र आफूबीच भेटको विषयलाई षड्यन्त्र बनाएर प्रचार गरिएको बताउनुभएको छ…
आम निर्वाचनमा २० देखि २५ सिट ल्याउने अध्यक्ष नेपालको दाबी
काठमाडौं, साउन ७ : सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने चेतावनी दिनुभएको छ । आगामी मङ्सिर पहिलो साता आम निर्वाचनको घोषणा…
प्रतिक्रियावादी शक्तिले मजदुर फुटाउने काम गरेका छन् : ओली
काठमाडौं, साउन ७ : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादी शक्तिले आफ्नो पार्टीलाई कमजोर बनाउन प्रयासरत रहेको बताउनुभएको छ । शनिबारबाट ललितपुरको गोदावरीमा सुरु भएको नेपाल…
बीपी कोइराला उच्च राजनीतिक चिन्तक र उत्कृष्ट स्रष्टा : प्रधानमन्त्री
काठमाडौं, साउन ६ : प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनसँगै सबै समुदायको साहित्य, कला, दर्शन, संस्कृतिको सन्तुलित विकास भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित ‘वीपी कोइराला राष्ट्रिय पुरस्कार–२०७८’…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन २२, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन २२, २०८३
मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे
साउन २२, २०८३






