राजनीति

‘वामपन्थी आन्दोलन बलियो बनाउन सबैलाई समेटौँ’

 साउन १०, २०७९

भरतपुर, साउन १० : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनपछि एमाले नेपालको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भइसकेको जिकिर गर्नुभएको छ । एमाले चितवन जिल्ला कमिटीद्वारा आज भरतपुरमा…

बागमती प्रदेशसभाका सभामुखको अन्तक्र्रिया

 साउन १०, २०७९

मकवानपुर, साउन १० : बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको प्रथमदेखि दशौँ अधिवेशनसम्ममा सञ्चालन भएका प्रदेशसभाको काम कारबाही तथा सम्पादन भएका विषयमा पत्रकारसँगको अन्तक्र्रियामा जानकारी दिनुभएको छ । सभामुख…

राष्ट्रपतिबाट विभिन्न मुलुकका लागि राजदूत नियुक्त

 साउन १०, २०७९

काठमाडौँ, साउन १० : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले…

गृहको सर्वेक्षण : एमाले–माओवादी मिले प्रत्यक्षतर्फ १४५ सिट !

 साउन १०, २०७९

काठमाडौं, साउन १० : संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर लेखाजोखा गर्न थालिएको छ । सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो । गृह मन्त्रालयले…

कर्णाली प्रदेशसभाद्वारा दुई विधेयक सर्वसम्मतिले पारित

 साउन ०९, २०७९

कर्णाली, साउन ९ : कर्णाली प्रदेशसभाको बैठकमा दुईवटा विधेयक सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले ‘मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन…

गाई चुनाव चिह्न नदिने निर्णय कार्यान्वयन नगर्न आदेश

 साउन ०९, २०७९

काठमाडौँ, साउन ९ : सर्वोच्च अदालतले कमल थापा अध्यक्ष रहनुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘गाई’ चुनाव चिह्न प्रदान नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको छ…

आगामी चुनावसम्म गठबन्धन कायमै रहन्छ : अध्यक्ष नेपाल

 साउन ०९, २०७९

कास्की, साउन ९ : नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनसम्म नै वर्तमान सत्ता गठबन्धन कायमै रहने बताउनुभएको छ । ४४ औँ पुष्पलाल स्मृति दिवसका…

‘श्रमजीवी र क्रान्तिकारीले निर्वाचन जित्न मुस्किल’

 साउन ०९, २०७९

काठमाडौँ, साउन ९ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यमान निर्वाचन प्रणालीका कारण श्रमजीवी जनता र क्रान्तिकारीले निर्वाचन जित्न मुस्किल हुँदै गएको छ । गाउँपालिकाको अध्यक्षमा…

राष्ट्रियसभामा विधेयक टेबुल

 साउन ०९, २०७९

काठमाडौँ, साउन ९ : राष्ट्रियसभाको आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ विधेयक टेबुल भएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक सभा समक्ष…

विशेष अदालतका फैसलामाथि न्यायपरिषद्‍मा उजुरी

 साउन ०९, २०७९

काठमाडौं, साउन ९ : विशेष अदालतले गरेका चारवटा फैसलामाथि छानबिन गर्न भन्दै न्यायपरिषद्मा उजुरी परेको छ । पछिल्लो समय न्यायमा मोलाहिजा गरेको भन्दै न्यायाधीशहरू धमाधम कारबाही परिरहेका बेला विशेष अदालतको…