राजनीति

‘सदनमै सङ्घीयता विरोधी आवाज उठ्यो, त्यसलाई प्रतिबन्ध लगाऔँ’

 साउन १३, २०७९

काठमाडौँ, साउन १३ : सिङ्गो मुलुक सङ्घीयतालाई सबल र सुदृढ बनाउँदै अगाडि बढिरहेको अवस्थामा संसद्मै सङ्घीयता विरोधी अभिव्यक्ति आउन थालेको भन्दै त्यसलाई प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको छ । प्रतिनिधिसभाको आजको…

सामान्यको सरुवामा लाखौं रुपैयाँको चलखेल, मन्त्री श्रेष्ठकै रूचिअनुसार सचिवालयबाट मोलमोलाई

 साउन १३, २०७९

काठमाडौं, साउन १३ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार सचिवालय कर्मचारीले सरुवामा व्यापक मोलमोलाई गर्दै आर्थिक संकलन थालेका छन् । सरुवामा आर्थिक चलखेल हुने रोग भने नयाँ…

सभामुखद्वारा विधेयक प्रमाणित

 साउन १२, २०७९

काठमाडौँ, साउन १२ : सभामुख अग्निप्रसाद सापकोटाले आज ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणित गर्नुभएको छ । सभामुख सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर सङ्घीय संसद्को…

संसदीय छानविन विशेष समितिले भोलि प्रतिवेदन बुझाउँदै

 साउन १२, २०७९

काठमाडौँ, साउन १२ : चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले भोलि आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउने भएको…

महिला प्रतिनिधित्व बढाउन निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड

 साउन १२, २०७९

काठमाडौँ, साउन १२ : आगामी निर्वाचनमा महिला प्रतिनिधित्व बढाउन निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिइएको छ । यहाँ आज आयोजित ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व’ विषयक सङ्घीय संसद्का महिला सांसदसँगको…

डा भट्टराई पक्षबाट नेपाल समाजवादी पार्टी दर्ता

 साउन १२, २०७९

काठमाडौँ, साउन १२ : जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएको डा बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको छ । सो समूहले आज निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी…

प्रदेशसभा चौथो संशोधन नियमावली बहुमतले पारित

 साउन १२, २०७९

गण्डकी, साउन १२ : गण्डकी प्रदेशसभाको आजको बैठकले प्रदेशसभा चौथो संशोधन नियमावली २०७९ बहुमतले पारित गरेको छ । बैठकमा मस्यौदा समितिका सभापति ओमकला गौतमले समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको चौथो संशोधन…

सङ्घीय संसद्को निर्वाचनको मिति केही दिनमै घोषणा हुन्छ : प्रचण्ड

 साउन १२, २०७९

काठमाडौँ, साउन १२ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सङ्घीय संसद्को निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । पार्टी सम्वद्ध प्रेस…

दलीय उम्मेदवारले पनि हालेनन् आफैँलाई मत

 साउन १२, २०७९

काठमाडौं, साउन १२ : स्थानीय निर्वाचन २०७९ मा पालिका प्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले आफैँले समेत मत नहालेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन परिणामबमोजिम राष्ट्रिय जनता पार्टी, नेपालले…

पाँच राजदूतको शपथ

 साउन ११, २०७९

काठमाडौँ, साउन ११ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले आज राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभयो । शपथ लिनुहुनेमा…