राजनीति
कांग्रेसमा १० महिला केन्द्रीय सदस्य मनोनित
काठमाडौँ, साउन ३१ : नेपाली कांग्रेसले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज किरण यादव (महोत्तरी), राधा घले (काठमाडौँ),…
मोरङमा २७ हजार मतदाता थप
मोरङ, साउन ३१ : मोरङमा गत असार १ देखि साउन २१ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा २७ हजार दुई सय २५ जनाले नाम दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय…
जनतामा एमालेको ठूलो प्रभाव छ : उपाध्यक्ष ज्ञवाली
राँझा, साउन ३१ : नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताउनु भएको छ । नेकपा एमाले बाँकेले आज कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष…
सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित
काठमाडौँ, साउन ३१ : प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई बुहमतले पारित गरेको छ । अर्थमनत्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो ।…
लोसपाको चेतावनीले तर्सिन राष्ट्रपति भण्डारी , अब के गर्छिन ?
काठमाडौं, साउन ३१ : राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको नागरिकता विधेयक फिर्ताप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आपत्ति जनाएका छन् । ‘राष्ट्रपति विद्यादेवी भण्डारीले लाखौ जनतालाई राज्यविहीन बनाउने षड्यन्त्र गर्नुभएको…
स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला हो, जनताका सुख दुःखमा साथ दिनोस्ः प्रधानमन्त्री देउवा
भिष्म ओझा काठमाडौँ, साउन ३० : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताउँदै लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउन स्थानीय तहदेखि नै कुशल र दुरदर्शी…
राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता
काठमाडौं, साउन २९ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा सङ्घीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको जनाउँदै सो विधेयक…
विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा
काठमाडौं, साउन २९ : विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन हुनुभएको छ । पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रको राजीनामा स्वीकृत गर्दै कार्यसम्पादन समिति सदस्य बास्कोटालाई अध्यक्ष…
कांग्रेसले भदौ १० देखि २४ गतेसम्म निर्वाचन लक्षित कार्यक्रम गर्ने
काठमाडौं, साउन २९ : सत्तारुढ दल नेपाली कांग्रेसले भदौ १० देखि २४ गतेसम्म आगामी निर्वाचन लक्षित कार्यक्रम राष्ट्रव्यापी रुपमा गर्ने भएको छ। ७७ वटै जिल्लामा ७७ जना केन्द्रीय नेताको नेतृत्वमा सो…
प्रतिनिधिसभाको आजको बैठक स्थगित
काठमाडौँ, साउन २९ : प्रतिनिधिसभाको आजको दोस्रो बैठक विधेयक पारित गर्न आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । आजको पहिलो बैठक पनि गणपूरक सङ्ख्या अपुग भएपछि स्थगन भएको थियो…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
३ घण्टा अगाडि
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३






