राजनीति

गठबन्धनबाट एक पटक चुनाव लड्छु : खनाल

 भदौ ०५, २०७९

सिद्धार्थनगर, भदौ ५ : नेकपा (एकीकृत समाजवादी) का नेता एबम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूू अन्तिम पटकका लागि प्रतिनिधिसभाका लागि उम्मेद्वार हुने बताउनुभएको छ । इलाम क्षेत्र न. १ मा गठबन्धनबाट…

माओवादीको घोषणापत्र बनाउन १७ सदस्यीय समिति, निर्वाचन केन्द्रित प्रशिक्षण हुने

 भदौ ०४, २०७९

काठमाडौँ, भदौ ४ : नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर ४ गतेका लागि घोषणा गरिएको सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट सार्वजनिक गरिने घोषणापत्र तयार पार्न १७ सदस्यीय मस्यौदा…

दुई पटक मात्र प्रधानमन्त्री हुने व्यवस्था गरौं : महामन्त्री शर्मा

 भदौ ०४, २०७९

काठमाडौं, भदौ ४ : सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म…

वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन

 भदौ ०४, २०७९

काठमाडौं, भदौ ४ : नेकपा (माओवादी केन्द्र)ले वरिष्ठ उपाध्यक्ष नारायणकजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी…

माओवादी पदाधिकारीमा २१ सदस्य : को को परे ? (नामावलीसहित)

 भदौ ०४, २०७९

काठमाडौं, भदौ ४ : लामो प्रयासपछि नेकपा(माओवादी केन्द्र) ले पार्टीको पदाधिकारी पाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको नाम प्रस्ताव…

भदौ १० देखि कांग्रेसको ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन

 भदौ ०४, २०७९

ललितपुर, भदौ ४ : नेपाली कांग्रेसले यही भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गर्दैछ । अभियानको समयावधि पहिलो चरण भदौ १० देखि बिपी जन्मजयन्ती भाद्र २४ सम्म हुने पार्टी…

प्रदेश सरकार रहने वा नरहने आगामी पाँच वर्षमा टुङ्गो लाग्छ : महामन्त्री थापा

 भदौ ०४, २०७९

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ५ वर्षमा प्रदेश सरकार रहने वा नरहने विषय टुङ्गो लाग्ने बताउनुभएको छ । कांग्रेस प्रदेशसभा क्षेत्रीय समितिले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा…

निर्वाचनका लागि गठबन्धनको साझा धारणा बनाउने जिम्मा कार्यदललाई

 भदौ ०३, २०७९

काठमाडौं, भदौ ३ : सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वले आउँदो निर्वाचनका लागि साझा धारणा बनाउन सिट बाँडफाँट गर्न गठित कार्यदललाई नै जिम्मा दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज गठबन्धनका…

तनहुँ–१ बाटै चुनाव लड्छु : वरिष्ठ नेता पौडेल

 भदौ ०३, २०७९

दमौली, भदौ ३ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । गृहजिल्ला तनहुँको दमौली आइपुग्नुभएका पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा…

विजयी हुनेगरी सक्रिय हुनुस् : ओली

 भदौ ०३, २०७९

दमक, भदौ ३ : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनलाई परास्त गरी विजयका लागि सक्रिय हुन पार्टी पङ्तिलाई निर्देशन दिनुभएको छ । नेपाल यातायात स्वतन्त्र मुजदुर…