राजनीति

अख्तियारद्वारा अधिकृतविरुद्ध मुद्दा दर्ता

 साउन २९, २०७९

काठमाडौँ, साउन २९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत (छैटौँ तह) दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गत साउन १ गते आयोगको…

प्रतिनिधिसभा : सहरी क्षेत्र यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारित

 साउन २९, २०७९

काठमाडौँ, साउन २९ : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सहरी क्षेत्र सार्वजनिक यातायात ९व्यवस्थापन० प्राधिकरण विधेयक, २०७६ पारित गरेको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले…

गठबन्धन डर र कर दुवै हो : वरिष्ठ नेता पौडेल

 साउन २९, २०७९

चितवन, साउन २९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले…

राजनीतिक दल र आयोगका सबै गतिविधि निर्वाचन केन्द्रित

 साउन २९, २०७९

काठमाडौँ, साउन २९ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन घोषाणासँगै राजनीतिक दलले आआफ्ना सबै गतिविधि चुनाव केन्द्रित तुल्याउँदै लगेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर ४ गते…

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४० दल दर्ता

 साउन २८, २०७९

काठमाडौँ, साउन २८ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन् । राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी…

‘सबै दलले ६० वर्ष मुनिका ७० प्रतिशत बढी उम्मेदवार उठाउनुपर्छ’

 साउन २८, २०७९

काठमाडौं, साउन २८ : नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य नैनसिंह महरले राजनीतिमा युवाको जबर्जस्त उपस्थिति र नेतृत्व स्थापित हुनका लागि संघ र प्रदेशको निर्वाचनमा सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी…

कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गर्ने

 साउन २८, २०७९

काठमाडौं, साउन २८ : नेपाली कांग्रेस, केन्द्रीय कार्यसम्पादन समितिको शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा…

गठबन्धन दलले छेकेर एमाले छेकिन्न : ओली

 साउन २८, २०७९

काठमाडौं, साउन २८ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले आगामी निर्वाचनमा एमालेलाई विजयी हुनबाट हरप्रयास गर्ने भए पनि जनताको शक्तिले एमाले बहुमतसाथ विजयी…

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

 साउन २८, २०७९

काठमाडौं, साउन २८ : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठकका लागि शनिबार बिहान ९ः३० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा समय निर्धारण गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती…

सङ्घीय निर्वाचनमा महिला–महिलाबीच प्रतिस्पर्धा गराउन माग

 साउन २७, २०७९

काठमाडौं, साउन २७ : महिला नेत्रीहरुले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलालाई प्रत्यक्षबाट बढी उम्मेदवार बनाउन राजनीतिक दलहरुलाई दबाब दिएका छन् । राजनीतिक दलहरुले महिलालाई उम्मेदवारै कम बनाउने र बनाए पनि…