राजनीति

कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिमा ११ सदस्य मनोनीत

 कार्तिक ०८, २०७९

काठमाडौं, कात्तिक ८ : सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन केन्द्रीय परिचालन समितिमा ११ सदस्य मनोनीत हुनुभएको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले  उपसभापति गोपालमान श्रेष्ठको…

जीतजङ्गको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन

 कार्तिक ०८, २०७९

काठमाडौँ, कात्तिक ८ : प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन लक्षित जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचारप्रसार उपसमिति गठन गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा…

कांग्रेस निर्वाचन खेलकुद समन्वय तथा प्रचारप्रसार उपसमितिमा ४७३ सदस्य मनोनीत

 कार्तिक ०७, २०७९

काठमाडौं, कात्तिक ७ : सत्तारुढ दल नेपाली कांग्रेसको आगामी निर्वाचनका लागि गठित खेलकुद क्षेत्र समन्वय तथा प्रचारप्रसार उपसमितिमा चार सय ७३ सदस्य मनोनीत हुनुभएको छ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले…

संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन : प्रधानमन्त्री

 कार्तिक ०७, २०७९

काठमाडौं, कात्तिक ७ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पार्नुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनको…

खबरदारी गर्ने अधिकार जनतालाई छ : अर्थमन्त्री

 कार्तिक ०७, २०७९

रुकुमपश्चिम, कात्तिक ७ : अर्थमन्त्री जनार्दन शर्माले जनतालाई सरकारको कमी कमजोरीहरूको आलोचना र खबरदारी गर्ने अधिकार रहेको बताउनुभएको छ । सोमबार रुकुम पश्चिमको चौरजहारीमा तिहारको अवसरमा जनसाँस्कृतिक महासङ्घ चौरजहारीले आयोजना…

सत्ता गठबन्धन निर्वाचन जित्ने उद्देश्यमा मात्रै केन्द्रित छैन : प्रचण्ड

 कार्तिक ०७, २०७९

काठमाडौं, कात्तिक ७ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा दुईवटा विचार र सिद्धान्तबीच आमनेसामने हुने बताउनुभएको छ । संविधान, गणतन्त्र, समावेशी…

गठबन्धन एक दुई दिनको यात्रा होइन : नेपाल

 कार्तिक ०७, २०७९

काठमाडौं, कात्तिक ७ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विषाक्त भावनालाई फालेर संयुक्त यात्राको मार्गमा अगाडि बढ्न आग्रह गर्नुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई…

फेरी सर्‍यो कांग्रेसको घोषणापत्र सार्वजनिक हुने कार्यक्रम

 कार्तिक ०७, २०७९

काठमाडौं, कात्तिक ७ : सत्तारुढ दल नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम सरेको छ । सोमबार विहान प्रेस विज्ञप्ति जारी गरेर कांग्रेसको सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको जानकारी गराएको हो…

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता सुर्खेतमा

 कार्तिक ०६, २०७९

सुर्खेत, कात्तिक ६ : नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आइपुग्नुभएको छ । वीरेन्द्रनगरमा आइतबार पाँच दलीय गठबन्धनले आयोजना गरेको प्रदेशस्तरीय भेलाको उद्घाटन तथा सम्बोधन गर्न…

संविधान र उपलब्धि रक्षाका लागि गठबन्धन : सत्ता गठबन्धन

 कार्तिक ०६, २०७९

धनगढी, कात्तिक ६ : सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूले संविधान र उपलब्धि रक्षाका लागि मुलुकमा पाँच दलीय गठबन्धन बनेको बताउनु भएको छ। सुदूरपश्चिम प्रदेशको धनगढीमा आइतबार आयोजित संयुक्त प्रशिक्षण भेलालाई…