राजनीति
सत्ता गठबन्धनद्वारा साझा उम्मेदवारको नामावली सार्वजनिक (सूचीसहित)
काठमाडौं, कात्तिक ११ : सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको साझा उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । गठबन्धनले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनबाट प्रतिस्पर्धा गर्ने…
उम्मेद्वार सिटौला मतदाताको घर आँगनमा
दमक, कार्तिक ११ : नेपाली काँग्रेसका नेता एवं झापाको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार कृष्णप्रसाद सिटौला मतदाताको घर आँगनमा पुगेर स्थानीयका समस्या सुन्दै समस्या समाधान गर्ने प्रतिबद्धता…
आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनको जित : थापा
काठमाडौं, कात्तिक ९ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दाबी गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर ४…
देशको विकास र समृद्धि नै मुख्य एजेण्डा : नेत्री घर्ती
काठमाडौं, कात्तिक ९ : नेकपा (माओवादी केन्द्र) का नेत्री ओनसरी घर्तीले आफ्नो एक मात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताउनुभएको छ । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१ औँ…
एमाले एक्लैको बहुमत आउँछ : उपाध्यक्ष पौडेल
काठमाडौं, कात्तिक ९ : नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गर्नुभएको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै…
सङ्घीयता र गणतन्त्र बचाउन गठबन्धन : सहमहामन्त्री परियार
भक्तपुर, कात्तिक ८ : नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संविधान, लोकतान्त्रिक गणतन्त्र र सङ्घीयता बचाउनका लागि पाँच दलीय गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुर नगर…
कांग्रेसद्वारा सूचना सङ्कलन तथा अनुगमन उपसमिति गठन
काठमाडौँ, कात्तिक ८ : नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सूचना सङ्कलन तथा अनुगमन उपसमिति गठन गरेको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि गठन गरिएको उक्त…
अध्यक्ष बिजुक्छेद्वारा चुनावी घोषणापत्र सार्वजनिक
भक्तपुर, कात्तिक ८ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीले तयार पारेको घोषणापत्र सार्वजनिक गर्नुभएको छ । नेमकिपाले…
कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिमा ११ सदस्य मनोनीत
काठमाडौं, कात्तिक ८ : सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन केन्द्रीय परिचालन समितिमा ११ सदस्य मनोनीत हुनुभएको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति गोपालमान श्रेष्ठको…
जीतजङ्गको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन
काठमाडौँ, कात्तिक ८ : प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन लक्षित जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचारप्रसार उपसमिति गठन गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






