राजनीति

कांग्रेसको सङ्कल्पपत्रमा उर्जाः ५० किलोवाट आवर निःशुल्क बिजुली

 कार्तिक १२, २०७९

काठमाडौँ, कात्तिक १२ : सरकारले यसअघि घोषणा गरेजस्तै आगामी पाँच वर्षभित्र कूल दश हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ नेपाली कांग्रेसले आज आफ्नो सङ्कल्पपत्र सार्वजनिक गरेको छ । सरकारको…

कांग्रेस चुनावी घोषणापत्र : तीन वर्षमुनि र ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचार

 कार्तिक १२, २०७९

काठमाडौँ, कात्तिक १२ : नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र तीन वर्षमुनिका बालबालिका र ७३ वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाएको छ । कांग्रेसले आगामी मङ्सिर…

कांग्रेसको सङ्कल्पपत्र : आफ्नै नेतृत्वमा सरकार र पाँच वर्षभित्र साढे १२ लाख रोजगारी

 कार्तिक १२, २०७९

काठमाडौँ, कात्तिक १२ : समुन्नत नेपालको परिकल्पना र संविधानको रक्षा गर्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अठोटका साथ नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ । ‘संविधानको…

उम्मेदवारलाई बाढी पीडितको प्रश्न- काम नगर्नेलाई किन भोट दिने ?

 कार्तिक १२, २०७९

भजनी, कात्तिक १२ : अछामको रामारोशन गाउँपालिका-१ का प्रेमबहादुर विकको सात रोपनी खेत २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले बगायो । खेतसँगै वर्षभरी खान पुग्ने पाक्ने तयारीमा रहेको…

चुनावी एजेण्डा बन्दै चप्परगौडी–घुइँयाबारी सडक

 कार्तिक १२, २०७९

राँझा, कात्तिक १२ : बाँकेको चप्परगौडीबाट खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्गलाई राजनीतिक दलले चुनावी एजेण्डा बनाएका छन् । विसं २०१५ देखि नै यस सडकका बारेमा चुनावी नारा बन्ने…

बाँकेमा एक सय आठ मतदानस्थल अतिसंवेदनशिल र ३० संवेदनशील

 कार्तिक १२, २०७९

कोहलपुर, कात्तिक १२ : बाँकेमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा तय भएका मतदानस्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै वर्गीकरण गरिएकोे छ । जिल्लाका एक सय ३८…

नेपाली कांग्रेसको चुनावी सङ्कल्पपत्र सार्वजनिक

 कार्तिक १२, २०७९

काठमाडौँ, कात्तिक १२ : नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले…

परिणाम बदलिरहने कास्की १ मा मङ्सिर ४ को निर्वाचन रोचक बन्दै

 कार्तिक १२, २०७९

गण्डकी, कात्तिक १२ : कास्कीको सङ्घीय निर्वाचन क्षेत्र नं १ परिणाम बदलिइरहने क्षेत्रका रुपमा चासो र चर्चा कमाएको छ । लेखनाथका सात तालसँगै सिक्लेस, याङ्जाकोट, रुपाकोटलगायतका गन्तव्यले यहाँको पर्यटकीय पहिचान…

एमालेले बहुमत प्राप्त गर्छ : अध्यक्ष ओली

 कार्तिक ११, २०७९

सुरुङ्गा (झापा), कात्तिक ११ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गर्नुभएको छ । एमाले र…

मोरङ–३ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

 कार्तिक ११, २०७९

–विवेक मिश्र, बेलबारी, कात्तिक ११ : मङ्सिर ४ का लागि निर्धारित आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै आआफ्नो निर्वाचन क्षेत्र र जिल्लामा राजनैतिक दल तथा तीनका उम्मेदवार चुनावी एजेण्डासहित…