राजनीति

माओवादीको प्रतिबद्धतापत्र सार्वजनिक : प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली समावेश

 कार्तिक १४, २०७९

काठमाडौँ, कात्तिक १४ : सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय…

भक्तपुर–२ मा फेरिएको राजनीतिक अङ्कगणितमा गठबन्धन र एमालेको प्रतिस्पर्धा

 कार्तिक १४, २०७९

भादगाउँ, कात्तिक १४ : प्रतिनिधिसभा र प्रदेशसभाका लागि आगामी मङ्सिर ४ गते घोषित निर्वाचन नजिकिएसँगै आन्तरिक जोड घटाउको गृहकार्यमा जुटेको नेकपा (एमाले)ले भक्तपुर क्षेत्र नं २ लाई आफूले जित्ने क्षेत्रका…

निर्वाचनमार्फत देशमा परिर्वतन चाहने शक्तिको जीत : ओली

 कार्तिक १४, २०७९

दमक, कात्तिक १४ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जीत हुने बताउनुभएको छ । “देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ,…

एकीकृत समाजवादीको घोषणापत्र : निर्वाचन प्रणालीमा सुधार जरुरी

 कार्तिक १४, २०७९

काठमाडौँ, कात्तिक १४ : नेकपा (एकीकृत समाजवादी) ले महँगो प्रणालीका कारण राजनीतिमा त्याग गरेका र आर्थिकरुपमा कमजोर व्यक्तिले कहिल्यै शासकीय जिम्मेवारीमा पुग्न नसक्ने ठहर गर्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड…

एकीकृत समाजवादीको घोषणापत्र : ‘ऊर्जा उत्पादनमा वृद्धि : राष्ट्रको आर्थिक समृद्धि’

 कार्तिक १४, २०७९

काठमाडौँ, कात्तिक १४ : ‘घरघरमा बिजुली–जनजनमा शेयर’ भन्ने नीति लागू गर्दै आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवद्र्धन गर्ने लक्ष्यसाथ नेकपा (एकीकृत समाजवादी) ले आज आफ्नो…

कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस, आमसभा र कोणसभा गर्न मिल्ने

 कार्तिक १४, २०७९

काठमाडौँ, कात्तिक १४ : आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र…

निर्वाचन कर्णाली : बाह्र सङ्घीय सांसदमा ८५ जनाको प्रतिस्पर्धा

 कार्तिक १४, २०७९

कर्णाली, कात्तिक १४ : आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी सरगर्मी बढिरहेको छ । निर्वाचनमा जीत हात पार्न गठबन्धन दलसहित देशका प्रमुख पार्टीका उम्मेदवार चुनावी…

निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बन्ने पूर्व उपप्रधानमन्त्री सिंहको प्रतिवद्धता

 कार्तिक १४, २०७९

काठमाडौँ, कात्तिक १४ : नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आगामी निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं १ को प्रतिनिधिसभा…

चुनावमा अर्थपूर्ण सहभागिताका लागि मतदाता शिक्षा– आयोग

 कार्तिक १४, २०७९

काठमाडौँ, कातिक १४ : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सूसुचित मतदाताको सहभागिता बढाइ बदर मत प्रतिशत घटाउन र सदर मत प्रतिशत बढाउन यस पटक मतदाता शिक्षा कार्यक्रमलाई…

तनहुँ–१ हेभिवेटले चर्चामा, प्रतिस्पर्धामा एमाले कांग्रेस

 कार्तिक १४, २०७९

दमौली, कात्तिक १४ : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तनहुँ क्षेत्र नं १ मा १५ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । यो क्षेत्रमा नेपाली कांग्रेसका वरिष्ठ…