राजनीति

‘पूर्ण साक्षर देश, उद्यमशील शिक्षित युवा’ एमालेको प्रतिबद्धता

 कार्तिक १५, २०७९

काठमाडौँ, कात्तिक १५ : आसन्न निर्वाचनका लागि नेकपा (एमाले)ले आज सार्वजनिक गरेको घोषणापत्रमा ‘पूर्ण साक्षर देश, उद्यमशील शिक्षित युवा’ प्रतिबद्धता व्यक्त गरिएको छ । आगामी दुई वर्षमा मुलुकलाई पूर्ण साक्षर…

संविधान रक्षा गर्ने दायित्व नभुल्न गृहमन्त्रीको आग्रह

 कार्तिक १५, २०७९

भैरहवा, कात्तिक १५ : गृहमन्त्री बालकृष्ण खाणले केही राजनीतिक दलहरू जनताको लामो सङ्घर्ष र बलिदानपश्चात् संविधानसभाबाट बनाइएको संविधान रक्षा गर्ने दायित्व नभुल्न आग्रह गर्नुभएको छ । सत्ता गठबन्धन रुपन्देही क्षेत्र…

एमाले घोषणापत्र : पाँच वर्षमा छ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य

 कार्तिक १५, २०७९

काठमाडौँ, कात्तिक १५ : आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पु¥याउने लक्ष्यसहित नेकपा (एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । ‘सबैलाई बिजुली बत्ती, विद्युत्बाटै…

निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता सबैले पालना गरौँ : आयुक्त डा तुलाधर

 कार्तिक १५, २०७९

सुर्खेतरभेरीगङ्गा, कात्तिक १५ : निर्वाचन आयुक्त डा जानकी तुलाधरले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्नुभएको छ । आचारसंहिता उल्लघङ्न गर्ने उमेदवारको उम्मेदवारीसमेत खारेजी हुनसक्ने भन्दै उहाँले आयोगले जारी गरेको आचारसंहिता…

मत खसाल्नुअघि गम्भीरतापूर्वक विचार गर्नुस् : अध्यक्ष ओली

 कार्तिक १५, २०७९

काठमाडौँ, कात्तिक १५ : नेकपा (एमाले) आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ‘राष्ट्रियहितको रक्षा र संवर्द्धन स् स्थायित्व, सुशासन र विकासको प्रवर्द्धन’ मुख्य सङ्कल्प बोकेर मतदातासमक्ष…

प्रतिबद्धता विर्सने गरेको गुनासो

 कार्तिक १५, २०७९

खजुरा, कात्तिक १५ : आगामी निर्वाचनलाई स्वतन्त्र र राजनीतिक दलका उम्मेदवार अहिले गाउँगाउँमा चुनावी प्रचारप्रसारको अभियानमा जुटेका छन् । राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले अहिले घरदैलोलगायतका कार्यक्रममार्फत मतदातामाझ पुगिरहेका…

कम्युनिष्ट, देशभक्त र राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्छौं– अधिकारी

 कार्तिक १५, २०७९

गण्डकी, कात्तिक १५ : नेकपा एमालेका सङ्गठन विभाग प्रमुख खगराज अधिकारीले कम्युनिष्ट, देशभक्त र राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्ने बताउनुभएको छ । एमाले गण्डकी प्रदेश सङ्गठन कमिटीद्वारा पोखरामा आज आयोजित पार्टी…

उम्मेदवार गाउँ–गाउँमा, मतदातालाई खेती स्याहार्न चटारो

 कार्तिक १५, २०७९

गलेश्वर, कात्तिक १५ : खेतबारीमा पाकेको धान र कोदो भित्र्यउन व्यस्त किसानलाई घरदैलो र भेटघाट कार्यक्रमका लागि गाउँ पुगेका उम्मेदवारका कुरा सुन्ने फुर्सद छैन । आगामी मङ्सिर ४ गते हुन…

बागलुङका ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील

 कार्तिक १५, २०७९

बलेवा, कात्तिक १५ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका एक सय छमध्ये ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई…

गठबन्धनका उमेदवारलाई विजयी गराउन आग्रह

 कार्तिक १५, २०७९

इनरुवा, कात्तिक १५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न गठबन्धनका कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सुनसरी सदरमुकाम इनरुवा–४…