राजनीति
एमाले घोषणापत्र : पाँच वर्षमा छ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य
काठमाडौँ, कात्तिक १५ : आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पु¥याउने लक्ष्यसहित नेकपा (एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । ‘सबैलाई बिजुली बत्ती, विद्युत्बाटै…
निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता सबैले पालना गरौँ : आयुक्त डा तुलाधर
सुर्खेतरभेरीगङ्गा, कात्तिक १५ : निर्वाचन आयुक्त डा जानकी तुलाधरले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्नुभएको छ । आचारसंहिता उल्लघङ्न गर्ने उमेदवारको उम्मेदवारीसमेत खारेजी हुनसक्ने भन्दै उहाँले आयोगले जारी गरेको आचारसंहिता…
मत खसाल्नुअघि गम्भीरतापूर्वक विचार गर्नुस् : अध्यक्ष ओली
काठमाडौँ, कात्तिक १५ : नेकपा (एमाले) आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ‘राष्ट्रियहितको रक्षा र संवर्द्धन स् स्थायित्व, सुशासन र विकासको प्रवर्द्धन’ मुख्य सङ्कल्प बोकेर मतदातासमक्ष…
प्रतिबद्धता विर्सने गरेको गुनासो
खजुरा, कात्तिक १५ : आगामी निर्वाचनलाई स्वतन्त्र र राजनीतिक दलका उम्मेदवार अहिले गाउँगाउँमा चुनावी प्रचारप्रसारको अभियानमा जुटेका छन् । राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले अहिले घरदैलोलगायतका कार्यक्रममार्फत मतदातामाझ पुगिरहेका…
कम्युनिष्ट, देशभक्त र राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्छौं– अधिकारी
गण्डकी, कात्तिक १५ : नेकपा एमालेका सङ्गठन विभाग प्रमुख खगराज अधिकारीले कम्युनिष्ट, देशभक्त र राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्ने बताउनुभएको छ । एमाले गण्डकी प्रदेश सङ्गठन कमिटीद्वारा पोखरामा आज आयोजित पार्टी…
उम्मेदवार गाउँ–गाउँमा, मतदातालाई खेती स्याहार्न चटारो
गलेश्वर, कात्तिक १५ : खेतबारीमा पाकेको धान र कोदो भित्र्यउन व्यस्त किसानलाई घरदैलो र भेटघाट कार्यक्रमका लागि गाउँ पुगेका उम्मेदवारका कुरा सुन्ने फुर्सद छैन । आगामी मङ्सिर ४ गते हुन…
बागलुङका ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील
बलेवा, कात्तिक १५ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका एक सय छमध्ये ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई…
गठबन्धनका उमेदवारलाई विजयी गराउन आग्रह
इनरुवा, कात्तिक १५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न गठबन्धनका कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सुनसरी सदरमुकाम इनरुवा–४…
निर्वाचनका लागि दुई लाख ४६ हजार जनशक्ति
काठमाडौँ, कात्तिक १५ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक कुल दुई लाख ४६ हजार जनशक्तिको प्रबन्ध गरिएको छ । निर्वाचन आयोग ऐन, २०७३…
गठबन्धन दलबीच नै चुनावी प्रतिस्पर्धा
सुर्खेत, कात्तिक १५ : मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीबीच गठबन्धन भए पनि समाजवादीले प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा आफ्ना…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






