राजनीति
धनुषा क्षेत्र नं ३ : गठबन्धन र एमालेबीच प्रतिस्पर्धा
जनकपुरधाम, कात्तिक २६ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नं ३ मा मुख्यरूपमा पाँचदलीय गठबन्धन र विपक्षी गठबन्धन नेकपा (एमाले)बीच प्रतिस्पर्धा हुने देखिएको छ । धनुषाको यो निर्वाचन क्षेत्रबाट…
हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव : प्रचण्ड
गोरखा, कातिक २६ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै…
महिला उम्मेदवारका कारण मतदाता उत्साहित
काठमाडौं, कात्तिक २६ : काठमाडौं क्षेत्र नम्बर १० को प्रतिनिधिसभा सदस्यको लागि नेकपा (माओवादी केन्द्र) को तर्फबाट उम्मेदवार बन्नुभएका अन्जना विशन्खेको घरदैलो कार्यक्रममा महिला मतदाताहरू उत्साहित देखिनुभएको छ । पहिलो…
प्रधानमन्त्री देउवा चितवनमा
काठमाडौं, कात्तिक २६ : प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुग्नुभएको छ । शनिबार लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहितका शीर्ष नेताहरु चितवन आइपुग्नुभएको हो । कार्यक्रममा नेकपा (माओवादी…
मकवानपुर १ : रोचक बन्दै चुनावी प्रतिस्पर्धा
मकवानपुर, कात्तिक २६ : संसदीय आम निर्वाचन नजिकिँदै जाँदा मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ र २ मा लोकतान्त्रिक–वाम गठबन्धन, नेकपा एमाले, राप्रपालगायत विभिन्न दलका उम्मेदवार मतदाताका घरदैलोमा पुगेर चुनावी प्रचारप्रसारमा…
लोकतन्त्र जोगाउने दायित्व गठबन्धनको काँधमा : प्रधानमन्त्री
काठमाडौँ, कात्तिक २६ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो सङ्घर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन महत्त्वपूर्ण हुने बताउनुभएको…
साना दलका चुनावी एजेण्डा एकातिर आश्वासन अर्कातिर
काठमाडौँ, कात्तिक २६ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारले यसपटक पनि मतदाता समक्ष मत माग्ने क्रममा कानुन बनाउने मूल जिम्मेवारीभन्दा विकास निर्माणकै एजेण्डा प्रस्तुत…
राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक : श्रेष्ठ
भरतपुर, कात्तिक २५ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । चितवनको माडीमा भएको लोकतान्त्रिक–वाम गठबन्धनका अगुवा नेता…
निर्वतमान मुख्यमन्त्री गुरुङ र पूर्वमन्त्री गुरुङबीच मुख्य प्रतिस्पर्धा हुँदै
लमजुङ, कात्तिक २५ : आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सङ्घका पूर्वमन्त्री देवप्रसाद गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।…
‘निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अङ्कुश लगाउने काम बन्द गर्नुपर्छ’
झापा, कात्तिक २५ : नेपाल पत्रकार महासङ्घ झापा शाखाको आज वार्षिक साधारणसभा सम्पन्न भएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले साधारणसभाको उद्घाटन गर्नुभयो । अध्यक्ष पोखरेलले कार्यक्रममा निर्वाचन आयोगले…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






