राजनीति
देशमा शान्ति र समृद्धि गठबन्धनले मात्र पूरा गर्न सक्छ : पूर्वसभामुख घर्ती
काठमाडौँ, कात्तिक २५ : नेकपा (माओवादी केन्द्र) की नेत्री एवं पूर्वसभामुख ओनसरी घर्तीले देशमा शान्ति र समृद्धि गठबन्धनले मात्र पूरा गर्न सक्ने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र…
निर्वाचनका कारण तीन दिन त्रिविका क्याम्पस र कार्यालयमा बिदा
काठमाडौँ, कात्तिक २५ : आगामी मङ्सिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालयले आज एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र…
तपाईं मत बदल्नुस्, हामी अवस्था बदल्छौँ : अध्यक्ष लिङ्देन
वालिङ, कात्तिक २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले मत बदले देशको अवस्था राप्रपाले बदल्ने बताउनुभएको छ । स्याङ्जाको वालिङमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले…
आफ्नो पार्टीलाई विजयी बनाउन राप्रपाका नेताद्वारा अपिल
काठमाडौँ, कात्तिक २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले अघि सारेको एजेण्डाको आधारमा मतदान गरी विजयी बनाउन आह्वान गरेका छन् ।…
भक्तपुर क्षेत्र नं २ मा थापा र बस्नेतबीच रोचक प्रतिस्पर्धा
भक्तपुर, कात्तिक २५ : आगामी पाँच वर्षका लागि देश हाँक्ने नेतृत्व चुन्ने महामेलाका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन मात्र नौ दिन बाँकी छ । मङ्सिर ४ गते…
कपनस्थित खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान हुन्छ : महामन्त्री थापा
काठमाडौँ, कात्तिक २५ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपनस्थित खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ४ बाट लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट…
लोकतन्त्र र समावेशी प्रजातन्त्र बचाउन गठबन्धन बनाइएको हो : प्रधानमन्त्री
काठमाडौँ, कात्तिक २५ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने बताउनुभएको…
काठमाडौँ क्षेत्र नं ७ : मानुषीलाई गठबन्धनको भर, एमालेलाई आफ्नैको डर
काठमाडौँ, कात्तिक २५ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशभर निर्वाचनको सरगर्मी उच्चविन्दुमा पुगेको छ । उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याइ छ । निर्वाचनमा सहभागी हुने दलका…
चुनावीसभालाई कांग्रेसका महामन्त्री शर्मा र सिटौलाको सम्बोधन
झापा, कात्तिक २५ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आज गठबन्धनको चुनावीसभालाई संयुक्त सम्बोधन गर्नुभएको छ । चन्द्रगढीमा लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति भद्रपुर वार्ड…
एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिन्छन्– ओली
धरान, कात्तिक २५ : चुनावी अभियानमा पूर्व दौडाहामा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने बताउनुएको छ । एमाले–जसपा…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
दार्चुलामा हिमपात
माघ ११, २०८२
अध्यक्ष ओली-सम्बोधन
माघ ११, २०८२






