राजनीति

निर्वाचनको सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई प्रमुख आयुक्तको निर्देशन

 कार्तिक २५, २०७९

चितवन, कात्तिक २५ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कसैको…

राजधानी नजिकैको गाउँका मतदाताको सर्त : ‘अब पनि हामीमाथि धोका नहोस्’

 कार्तिक २५, २०७९

नाङ्लेभारे (काठमाडौँ), कात्तिक २५ स्थानीयवासी रोजिना तामाङ अघिल्ला निर्वाचनमा उम्मेदवारले पूर्वाधार निर्माणलगायतका विषयमा दिएका आश्वासन अझैसम्म पूरा नभएकामा सन्तुष्ट नभएपछि यस पटकको निर्वाचनमा त्यो धोका नहुने विश्वासका साथ नयाँ उम्मेदवारको…

देशमा शान्ति र समृद्धि गठबन्धनले मात्र पूरा गर्न सक्छ : पूर्वसभामुख घर्ती

 कार्तिक २५, २०७९

काठमाडौँ, कात्तिक २५ : नेकपा (माओवादी केन्द्र) की नेत्री एवं पूर्वसभामुख ओनसरी घर्तीले देशमा शान्ति र समृद्धि गठबन्धनले मात्र पूरा गर्न सक्ने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र…

निर्वाचनका कारण तीन दिन त्रिविका क्याम्पस र कार्यालयमा बिदा

 कार्तिक २५, २०७९

काठमाडौँ, कात्तिक २५ : आगामी मङ्सिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालयले आज एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र…

तपाईं मत बदल्नुस्, हामी अवस्था बदल्छौँ : अध्यक्ष लिङ्देन

 कार्तिक २५, २०७९

वालिङ, कात्तिक २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले मत बदले देशको अवस्था राप्रपाले बदल्ने बताउनुभएको छ । स्याङ्जाको वालिङमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले…

आफ्नो पार्टीलाई विजयी बनाउन राप्रपाका नेताद्वारा अपिल

 कार्तिक २५, २०७९

काठमाडौँ, कात्तिक २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले अघि सारेको एजेण्डाको आधारमा मतदान गरी विजयी बनाउन आह्वान गरेका छन् ।…

भक्तपुर क्षेत्र नं २ मा थापा र बस्नेतबीच रोचक प्रतिस्पर्धा

 कार्तिक २५, २०७९

भक्तपुर, कात्तिक २५ : आगामी पाँच वर्षका लागि देश हाँक्ने नेतृत्व चुन्ने महामेलाका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन मात्र नौ दिन बाँकी छ । मङ्सिर ४ गते…

कपनस्थित खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान हुन्छ : महामन्त्री थापा

 कार्तिक २५, २०७९

काठमाडौँ, कात्तिक २५ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपनस्थित खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ४ बाट लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट…

लोकतन्त्र र समावेशी प्रजातन्त्र बचाउन गठबन्धन बनाइएको हो : प्रधानमन्त्री

 कार्तिक २५, २०७९

काठमाडौँ, कात्तिक २५ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने बताउनुभएको…

काठमाडौँ क्षेत्र नं ७ : मानुषीलाई गठबन्धनको भर, एमालेलाई आफ्नैको डर

 कार्तिक २५, २०७९

काठमाडौँ, कात्तिक २५ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशभर निर्वाचनको सरगर्मी उच्चविन्दुमा पुगेको छ । उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याइ छ । निर्वाचनमा सहभागी हुने दलका…