राजनीति

तनहुँले विकासप्रेमी नेता गुमायो : वरिष्ठ नेता पौडेल

 मंसिर १६, २०७९

दमौली, मङ्सिर १६ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासप्रेमी नेता झुलबहादुर आलेलाई तनहुँले गुमाएको बताउनुभएको छ । संविधानसभा सदस्य स्व आलेको परिवारलाई आज भेटी समवेदना व्यक्त गर्दै उहाँले…

युवा पुस्तालाई नेतृत्व दिनुपर्छ : डा भण्डारी

 मंसिर १६, २०७९

गुल्मी, मङ्सिर १६ : नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताउनुभएको छ । शुक्रबार गुल्मीको सदरमुकाम तम्घासस्थित विपी…

सङ्घ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता : नेता कोइराला

 मंसिर १६, २०७९

मध्यविन्दु, मङ्सिर १६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले सङ्घ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता रहने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट नवनिर्वाचित…

प्रतिनिधिसभा निर्वाचन : ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद

 मंसिर १६, २०७९

काठमाडौँ, मङ्सिर १६ : प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन…

गल्ती कमजोरी बिर्सेर राजनीतिक संवाद हुनुपर्छ : उपाध्यक्ष नेम्वाङ

 मंसिर १६, २०७९

काठमाडौँ, मङ्सिर १६ : नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताउनुभएको छ । सिंहदरबारस्थित संसदीय…

को-को छन् मधेस प्रदेशमा मुख्यमन्त्रीका आकाङ्कसी

 मंसिर १६, २०७९

जनकपुरधाम,मङ्सिर १६ : मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको छ । प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ । यद्यपि दलगत हिसाबमा नेकपा…

प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छ : माओवादी नेत्री शर्मा

 मंसिर १६, २०७९

तिलोत्तमा, मङ्सिर १६ : नेकपा (माओवादी केन्द्र)का नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताउनुभएको छ । उहाँले अहिले निर्वाचनको समानुपातिक…

संसद्मा एक दर्जन दलको प्रतिनिधित्व, कुन दलबाट को विजयी ?

 मंसिर १६, २०७९

काठमाडौँ, मङ्सिर १६ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको नतिजा आइसकेको छ । स्याङ्जा निर्वाचन…

दोलखामा शान्तिपूर्ण पुनः मतदान, ५० प्रतिशत मत खस्यो, मतगणना सुरू

 मंसिर १५, २०७९

दोलखा, मङसिर १५ : दोलखाका १० मतदान केन्द्रमा आज भएको पुनः मतदान शान्तिपूर्ण रूपले सम्पन्न भएको छ । आजको निर्वाचनमा करिब ५० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।…

प्रधानमन्त्रीसँग डा.राउतको भेट : आपसी सहकार्यका विषयमा छलफल

 मंसिर १५, २०७९

काठमाडौं, मङ्सिर १५ : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा‍‍‍. सीके राउतले भेट गर्नुभएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनपछि डा. राउतले प्रधानमन्त्रीसँग…