राजनीति

मन्त्री कार्की तेस्रो कार्यकालका लागि संसद्मा प्रवेश

 मंसिर १५, २०७९

काठमाडौँ, मङ्सिर १५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्र्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं ४ बाट विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा…

जनताको भावनाअनुसार अगाडि बढछु : मन्त्री कार्की

 मंसिर १५, २०७९

इनरुवा, मङ्सिर १५ : सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जनताको भावनाअनुसार अगाडि बढ्ने बताउनुभएको छ…

पत्रकारिता पृष्ठभूमिका नौजना प्रतिनिधिसभामा

 मंसिर १४, २०७९

काठमाडौँ, मङ्सिर १४ : पत्रकारिता पृष्ठभूमिका आठजना राजनीतिक दलका नेताहरू सङ्घीय संसद्, प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । पत्रकारिता पृष्ठभूमिबाट नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र…

पाल्पामा असल राजनीतिक संस्कारको अभ्यास

 मंसिर १४, २०७९

रामपुर (पाल्पा), मङ्सिर १४ : पाल्पाका निर्वाचित तथा पराजित उम्मेदवार यतिबेला गाउँगाउँमा मतदाता भेटघाटमा व्यस्त बनेका छन् । यही मङ्सिर ४ गतेको निर्वाचनपश्चात् विजयी र पराजित उम्मेदवारहरू आफूलाई मतदान गरी…

माओवादी अध्यक्ष दाहाल सुकुटेमा

 मंसिर १४, २०७९

सिन्धुपाल्चोक, मङ्सिर १४ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे आउनुभएको छ । पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे आउने…

यसरी हुन्छ नयाँ सरकार गठन र संसद् सञ्चालन

 मंसिर १४, २०७९

काठमाडौँ, मङ्सिर १४ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद् सञ्चालनको चर्चा सुरु भएको छ । निर्वाचन…

एकीकृत समाजवादीद्वारा प्रदेश र जिल्लालाई प्रतिवेदन उपलब्ध गराउन निर्देशन

 मंसिर १३, २०७९

काठमाडौँ, मङ्सिर १३ : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विस्तृत समीक्षाका लागि केन्द्रमा प्रतिवेदन उपलब्ध गराउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।…

टिकट पाएकामध्ये वाग्मती प्रदेश सरकारका एक मन्त्री पराजित

 मंसिर १३, २०७९

काठमाडौँ, मङ्सिर १३ : वाग्मती प्रदेश सरकारका मन्त्रीमध्येबाट प्रदेशसभा निर्वाचनमा टिकट पाएकामध्येमा एक मन्त्री पराजित हुनुभएको छ । प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल पराजित हुनुभएको हो ।…

एकीकृत समाजवादीको निष्कर्ष : गठबन्धन दलसँगको सहकार्य निरन्तर

 मंसिर १३, २०७९

काठमाडौँ, मङ्सिर १३ : नेकपा (एकीकृत समाजवादी)ले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने निष्कर्ष निकालेको छ । समाजवादीको आज बसेको बैठकले निर्वाचन नतिजापछिको राजनीतिक घटनाक्रमको विकास सँगसँगै आगामी…

विकासका लागि सुशासन : अध्यक्ष दाहाल

 मंसिर १३, २०७९

काठमाडौँ, मङ्सिर १३ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकासका लागि सुशासन आवश्यक भएको बताउनुभएको छ । गोरखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज उहाँकै निवास खुमलटारमा आयोजित बधाई कार्यक्रममा…