राजनीति

बहुमत सदस्य नपुग्दा सभामुख निर्वाचित हुन सकेन

 पुष २८, २०७९

सुदूरपश्चिम,पुस २८ : सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा ‘प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने दुई छुट्टाछुट्टै प्रस्तावमा बहुमत सदस्य सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ । प्रदेशसभा सदस्य मानबहादुर रावललाई…

कांंग्रेसले प्रचण्ड सरकारलाई दिएको विश्वासको मतबारे मत विभाजन, संसदीय व्यवस्थाको मूलमर्म बिर्सिएको आरोप

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत दिने प्रस्तावमा नेमकिपा र राष्ट्रिय जनमोर्चा बाहेक सबै दल र स्वतन्त्र सांसदले पक्षमा मतदान गरे । प्रधानमन्त्री प्रचण्डले संसदीय…

स्ववियु निर्वाचनको पूर्वतयारीमा लाग्न त्रिविको निर्देशन

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिएको छ । त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद…

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज…

प्रदेश नं १ का सभामुखद्वारा शपथ ग्रहण

 पुष २८, २०७९

मोरङ, पुस २८ : प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको सभामुखमा बाबुराम गौतमलाई आज यहाँ शपथ गराउनुभयो । प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालयमा सभामुख गौतमलाई पद…

कांग्रेसले सरकारलाई विश्वासको मत दिनु सकारात्मक

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : विभिन्न राजनीतिक दलका नेता तथा कानूनविद्ले देशमा स्थिरताका निम्ति नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिनु सकारात्मक भएको टिप्पणी गरेका छन् । यहाँ आज आयोजित साक्षात्कारमा नेकपा…

स्ववियु निर्वाचनका लागि नेविसङ्घद्वारा दुई समिति गठन

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि दुई समिति गठन गरेको छ ।…

सरकारले समितिको निर्देशन कार्यान्वयनबारे अध्ययन गर्ने

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : सङ्घीय संसदरअन्तर्गत राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकले आर्थिक वर्ष २०७८-०७९ सम्म भएका निर्णय-निर्देशनहरूको सरकारले कार्यान्वयनको अवस्थाबारे प्रतिवेदन एक महिनाभित्र तयार गर्न सांसद महेशकुमार महराको…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले लिए पद तथा गोपनियताको शपथ

 पुष २८, २०७९

देउखुरी, पुस २८ : लुम्बिनी प्रदेब सरकारका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश राजधानी स्थापना भएको देउखुरी उपत्यकामा आयोजित शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री…

कर्णालीमा मुख्यमन्त्री शर्मा र थप दुई मन्त्रीले लिए शपथ

 पुष २८, २०७९

कर्णाली, पुस २८ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज अपराह्न ४ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा…