राजनीति

घनश्याम भुसाललाई केही घण्टाभित्रै स्वागत गर्दैछौं : एकीकृत समाजवादी

 पुष २८, २०७९

काठमाडौं, पुस २८ : नेकपा (एमाले) का नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्दै हुनुहुन्छ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता जगन्नाथ खतिवडाले नेता भुसाललाई केही…

बागमती प्रदेशको सभामुखमा कांग्रेसका अधिकारी र नेमकिपाका सायजुको उम्मेदवारी

 पुष २८, २०७९

हेटौँडा, पुस २८ : बागमती प्रदेशसभाको सभामुखमा नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को उम्मेदवारी दर्ता गरेको छ । बागमती प्रदेश सभाको सभामुखमा कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाबाट सायजुले…

गृहमन्त्रीको निर्देशन- आदेश होइन कानुनको पालना गर्नु

 पुष २८, २०७९

चितवन, पुस २८ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिनुभएको छ । आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले देशभरका प्रमुख…

बागमतीमा सभामुख र उपसभामुखको आज मनोनयन दर्ता

 पुष २८, २०७९

मकवानपुर, पुस २८ : बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रदेशसभा सचिवालयमा आज बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय रहेको प्रदेशसभा…

प्रधानमन्त्रीसँग मुख्यमन्त्री जमकट्टेलको भेट

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्रीमा नियुक्त…

सत्ता साझेदार दलको बैठक बस्दै

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पु¥याउन सत्ता साझेदार दलको बैठक बस्दैछ । आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल…

कर्णाली नवनियुक्त मुख्यमन्त्री शर्माको शपथ ग्रहण आज

 पुष २८, २०७९

सुर्खेत, पुस २८ : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिनुहुने भएको छ । मुख्यमन्त्रीमा मङ्गलवार नियुक्त हुनुभएका माओवादी केन्द्रका शर्माले आज शपथ लिन…

ओली भेट्न प्रचण्ड बालकोटमा, मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल हुने

 पुष २७, २०७९

काठमाडौँ, पुस २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज साँझ अध्यक्ष ओली निवास बालकोटमा दुई नेताबीच भएको भेटका क्रममा…

विकास निर्माणमा गति दिन दाहाललाई विश्वासको मत : अध्यक्ष नेपाल

 पुष २७, २०७९

काठमाडौँ,पुस २७ : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको…

सुदूरपश्चिमको मुख्यमन्त्रीमा रावल नियुक्त

 पुष २७, २०७९

सुदूरपश्चिम, पुस २७ : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ । अन्ठाउन्न वर्षीय रावल कञ्चनपुरको महेन्द्रनगर नगरपालिका निवासी हुनुहुन्छ । उहाँ हालै…