राजनीति

कांग्रेसको निर्णयप्रति एमाले अध्यक्ष ओलीको आशंका

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गर्नुभएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा…

राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा हीनताबोध गर्नुपर्दैन: अध्यक्ष लिङ्देन

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधि सभामा बोल्नुहुँदै राप्रपाका अध्यक्ष लिङ्देनले…

मधेश प्रदेश : मुख्यमन्त्रीका लागि आजै दाबी पेस गर्ने तयारी

 पुष २६, २०७९

जनकपुर, पुस २६ : सत्ता गठबन्धनले मधेस प्रदेश सरकार गठनका लागि आजै दाबी पेस गर्ने तयारी गरेको छ । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश प्रमुख रामबाबु यादवले सत्ता गठबन्धनले…

देश र जनताको हितमा काम गर्ने विश्वास लिएका छौं : शेरबहादुर देउवा

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको हितमा काम गर्ने विश्वासका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको बताउनुभएको छ। मंगलबार संसदमा…

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १५ गते बस्ने

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । पुस २८ गते बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक माघ १५ गते बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले…

सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउँछु : प्रधानमन्त्री

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुहुँदै…

सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउँछु : प्रधानमन्त्री

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुहुँदै प्रधानमन्त्री…

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुँदै

 पुष २६, २०७९

काठमाडौं, पसु २६ गते । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बसेको बस्ने प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत…

सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । मङ्गलबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल…

लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । लोसपाका सांसद शरतसिंह भण्डारीले पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने…