राजनीति

कांग्रेसले सरकारलाई विश्वासको मत दिनु सकारात्मक

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : विभिन्न राजनीतिक दलका नेता तथा कानूनविद्ले देशमा स्थिरताका निम्ति नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिनु सकारात्मक भएको टिप्पणी गरेका छन् । यहाँ आज आयोजित साक्षात्कारमा नेकपा…

स्ववियु निर्वाचनका लागि नेविसङ्घद्वारा दुई समिति गठन

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि दुई समिति गठन गरेको छ ।…

सरकारले समितिको निर्देशन कार्यान्वयनबारे अध्ययन गर्ने

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : सङ्घीय संसदरअन्तर्गत राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकले आर्थिक वर्ष २०७८-०७९ सम्म भएका निर्णय-निर्देशनहरूको सरकारले कार्यान्वयनको अवस्थाबारे प्रतिवेदन एक महिनाभित्र तयार गर्न सांसद महेशकुमार महराको…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले लिए पद तथा गोपनियताको शपथ

 पुष २८, २०७९

देउखुरी, पुस २८ : लुम्बिनी प्रदेब सरकारका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश राजधानी स्थापना भएको देउखुरी उपत्यकामा आयोजित शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री…

कर्णालीमा मुख्यमन्त्री शर्मा र थप दुई मन्त्रीले लिए शपथ

 पुष २८, २०७९

कर्णाली, पुस २८ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज अपराह्न ४ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा…

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता हुने

 पुष २८, २०७९

काठमाडौं, पुस २८ : प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी पार्टी) बीच एकता हुने भएको छ । पूर्वमन्त्री समेत रहनुभएका प्रभु साहले केही…

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक अझै सुरु भएन, ओली–प्रचण्डबीच छुट्टै छलफल

 पुष २८, २०७९

काठमाडौं, पुस २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुुगेका हुन् । प्रधानमन्त्री…

शेखर कोइरालाको खुलासा : कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिनुको कारण यस्तो !

 पुष २८, २०७९

काठमाडौं, पुस २८ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरुसाग कुरा गर्दै उनले…

घनश्याम भुसाललाई समाजवादीको स्वागत पत्रः छिटोभन्दा छिटो पार्टीमा आउनुस्

 पुष २८, २०७९

काठमाडौं, पुस २८ : घनश्याम भुसाललाई छिटने पार्टीमा समावेश हुन भन्दै नेकपा एकीकृत समाजवादीले आग्रह गरेको छ । आज भुसाललाई पत्र पठाउदै एकिकृत समाजवादीले छिटोभन्दा छिटो पार्टीमा सामेल हुन आग्रह…

नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ : प्रधानमन्त्री प्रचण्ड

 पुष २८, २०७९

काठमाडौं, पुस २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्सले भेट गर्नुभएको छ । राजदूत प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट…