राजनीति
बागमती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिदै
मकवानपुर, माघ ३ : बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिनुहुने कार्यसूची रहेको छ । प्रदेशसभाको आज अपराह्न बस्ने बैठकको सो कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ…
मधेस प्रदेशः आज सभामुख निर्वाचन
जनकपुरधाम, माघ ३ : मधेस प्रदेशसभाको आज बस्ने बैठकमा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची रहेको छ । नवनिर्वाचित प्रदेशसभाको आज १ बजे बस्ने दोस्रो बैठकमा…
कर्णाली प्रदेशसभामा महिला सभामुख
कर्णाली, माघ ३ : विसं २०७४ को प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक सङ्घीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । सङ्घीयताको व्यवहारिक अभ्यासमा जाँदै गर्दा पहिलो कार्यकालमा सात प्रदेशमध्ये कुनै पनि…
सुशासन प्रवद्र्धन गर्न उच्चस्तरीय समिति
धनुषा,माघ २ : मधेस प्रदेश सरकारले सेवा प्रवाह र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन प्रवद्र्धन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । मुख्यमन्त्री कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका…
लुम्बिनीः सभामुखमा घर्तीको उम्मेदवारी, उपसभामुखमा तीनजना
तुलसीपुर,माघ २ : लुम्बिनी प्रदेशको सभामुखमा सत्तापक्ष गठबन्धनका तर्फबाट तुलाराम घर्तीको उम्मेदवारी परेको छ । सोमबार सभामुखमा माओवादी केन्द्रका नेता घर्तीको मात्रै उम्मेदवारी परेको हो भने उपसभामुखमा तीन जनाको उम्मेदवारी…
मन्त्रीहरुको टुङ्गो लगाउने अधिकार अध्यक्ष लामिछानेलाई
काठमाडौँ, माघ २ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष रवि छामिछानेलाई दिइएको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न…
पाँच अध्यादेश संशोधन गर्न स्वीकृति
मकवानपुर,माघ २ : बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकले तत्कालीन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रिपरिषद्ले जारी गरेको पाँच अध्यादेश संशोधन गर्न बैठकबाट स्वीकृति प्रदान गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री…
विदेशमा रहेका नेपालीले भोग्नुपरेका कानूनी समस्या समाधान गर्छु : प्रधानमन्त्री
काठमाडौँ, माघ २: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका लाखौँ नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “विदेशमा लाखौँ नेपाली छन्, मैले मेरो दोस्रो…
बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा निर्वाचित
मकवानपुर, माघ २ : बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित हुनुभएको छ । आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट उम्मेदवार बन्नुभएकी…
सत्ता साझेदार दलको बैठक सुरु
काठमाडौँ, माघ २ : मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सहमति जुटाउनका लागि सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
साउन २८, २०८३






