राजनीति
भनसुन र नातागोताका आधारमा काम हुँदैनः मन्त्री किराती
काठमाडौँ, माघ ३ : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहकमा देखिएको विकृति तथा विसङ्गतिलाई हटाएर गौरव गर्न लायक संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता…
वाणिज्य नीति संशोधन गर्ने उद्योगमन्त्री भण्डारीको पहिलो निर्णय
काठमाडौँ, माघ ३ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गर्नुभएको छ । आज मात्रै मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री भण्डारीले कार्यभार सम्हाल्दै उक्त निर्णयमा…
जनतालाई सेवा प्रवाह सहज बनाउने मेरो पहिलो प्राथमिकता हो : परराष्ट्र मन्त्री पौड्याल
काठमाडौँ, माघ ३ : नवनियुक्त परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले मन्त्रालयबाट जनतालाई प्रवाह हुने सेवा सुविधालाई सहज र प्रभावकारी बनाउने बताउनुभएको छ । मन्त्रालयमा पदस्थापनका क्रममा आज सञ्चारकर्मीसँग कुरा गर्दै…
शिक्षामन्त्री खनाल पदभार ग्रहण
काठमाडौँ, माघ ३ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि चाहिने आवश्यक नीति तथा कार्यक्रम छिट्टै ल्याउने बताउनुभएको छ । शिक्षा मन्त्रालयमा आज पदभार ग्रहणपछि…
स्थापित महिला नेत्री शर्मालाई सञ्चार मन्त्रालयको नेतृत्व
काठमाडौँ, माघ ३ : नविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद बहाली गर्नुभएको छ । आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उहाँले पदभार…
पर्वतबाट मन्त्री बन्नेमा गिरी पहिलो
काठमाडौँ, माघ ३ : पर्वटबाट दुई पटक प्रतिनिधिसभा चुनाव जितेका नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त हुनुएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधिसभा…
नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीको शपथ
काठमाडौँ, माघ ३ : नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा…
४०औँ पर्यटनमन्त्रीमा किराँती
काठमाडौँ, माघ ३ : नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य सुदन किराँती मुलुकको ४०औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको छ । पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा हर्क…
सुदूरपश्चिमको सभामुखमा भण्डारी निर्वाचत
धनगढी, माघ ३ : सुदूरपश्चिम प्रदेश सभाको दोस्रो सभामुखमा सत्ता पक्षका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी निर्वाचित हुनु भएको छ । मङ्गलबार बिहान भएको निर्वाचनबाट…
माओवादीले टुङ्ग्यायो मन्त्री, सञ्चारमा शर्मा
काठमाडौँ, माघ ३ : नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको छ । माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुङ्गो…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






