राजनीति
मन्त्रीहरुको टुङ्गो लगाउने अधिकार अध्यक्ष लामिछानेलाई
काठमाडौँ, माघ २ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष रवि छामिछानेलाई दिइएको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न…
पाँच अध्यादेश संशोधन गर्न स्वीकृति
मकवानपुर,माघ २ : बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकले तत्कालीन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रिपरिषद्ले जारी गरेको पाँच अध्यादेश संशोधन गर्न बैठकबाट स्वीकृति प्रदान गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री…
विदेशमा रहेका नेपालीले भोग्नुपरेका कानूनी समस्या समाधान गर्छु : प्रधानमन्त्री
काठमाडौँ, माघ २: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका लाखौँ नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “विदेशमा लाखौँ नेपाली छन्, मैले मेरो दोस्रो…
बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा निर्वाचित
मकवानपुर, माघ २ : बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित हुनुभएको छ । आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट उम्मेदवार बन्नुभएकी…
सत्ता साझेदार दलको बैठक सुरु
काठमाडौँ, माघ २ : मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सहमति जुटाउनका लागि सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री…
‘सरकारको आयुबारे शङ्का गर्नुपर्ने ठाउँ छैन’
भक्तपुर, माघ २ : मन्त्रिपरिषद् विस्तारसहितका विभिन्न विषयमा निर्णय गर्न आज साँझ सत्तारूढ दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । आज बालकोटस्थित नेकपा (एमाले) का अध्यक्ष केपी…
गण्डकीको उपसभामुखमा थापा निर्वाचित
गण्डकी, माघ २ : गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा (एमाले) की बीनाकुमारी थापा निर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनमा थापाको पक्षमा ३२ मत खसेको प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले जानकारी दिनुभयो…
राजनीतिक संयन्त्रको बैठक आज, भोलि सर्वदलीय बैठक
काठमाडौं, माघ २ : सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज सोमबार दिउँसो ५ बजे बस्दैछ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली संयोजक रहनुभएको उच्चस्तरीय…
मन्त्रिपरिषद्को विस्तार आजै टुङ्गो लाग्छ : प्रधानमन्त्री दाहाल
भक्तपुर, माघ २ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा आजै टुङ्गो लाग्ने बताउनुभएको छ । भक्तपुरको बालकोटस्थित नेकपा (एमाले) अध्यक्ष केपी ओली निवासमा आज बिहान प्रधानमन्त्री दाहाल…
प्रधानमन्त्री दाहालसँग चिनियाँ राजदूतको भेट
काठमाडौँ , माघ २ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
माघ ०९, २०८२
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
माघ १०, २०८२






