राजनीति

पर्वतबाट मन्त्री बन्नेमा गिरी पहिलो

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : पर्वटबाट दुई पटक प्रतिनिधिसभा चुनाव जितेका नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त हुनुएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधिसभा…

नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीको शपथ

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा…

४०औँ पर्यटनमन्त्रीमा किराँती

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य सुदन किराँती मुलुकको ४०औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको छ । पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा हर्क…

सुदूरपश्चिमको सभामुखमा भण्डारी निर्वाचत

 माघ ०३, २०७९

धनगढी, माघ ३ : सुदूरपश्चिम प्रदेश सभाको दोस्रो सभामुखमा सत्ता पक्षका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी निर्वाचित हुनु भएको छ । मङ्गलबार बिहान भएको निर्वाचनबाट…

माओवादीले टुङ्ग्यायो मन्त्री, सञ्चारमा शर्मा

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको छ । माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुङ्गो…

बागमती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिदै

 माघ ०३, २०७९

मकवानपुर, माघ ३ : बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिनुहुने कार्यसूची रहेको छ । प्रदेशसभाको आज अपराह्न बस्ने बैठकको सो कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ…

मधेस प्रदेशः आज सभामुख निर्वाचन

 माघ ०३, २०७९

जनकपुरधाम, माघ ३ : मधेस प्रदेशसभाको आज बस्ने बैठकमा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची रहेको छ । नवनिर्वाचित प्रदेशसभाको आज १ बजे बस्ने दोस्रो बैठकमा…

कर्णाली प्रदेशसभामा महिला सभामुख

 माघ ०३, २०७९

कर्णाली, माघ ३ : विसं २०७४ को प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक सङ्घीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । सङ्घीयताको व्यवहारिक अभ्यासमा जाँदै गर्दा पहिलो कार्यकालमा सात प्रदेशमध्ये कुनै पनि…

सुशासन प्रवद्र्धन गर्न उच्चस्तरीय समिति

 माघ ०२, २०७९

धनुषा,माघ २ : मधेस प्रदेश सरकारले सेवा प्रवाह र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन प्रवद्र्धन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । मुख्यमन्त्री कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका…

लुम्बिनीः सभामुखमा घर्तीको उम्मेदवारी, उपसभामुखमा तीनजना

 माघ ०२, २०७९

तुलसीपुर,माघ २ : लुम्बिनी प्रदेशको सभामुखमा सत्तापक्ष गठबन्धनका तर्फबाट तुलाराम घर्तीको उम्मेदवारी परेको छ । सोमबार सभामुखमा माओवादी केन्द्रका नेता घर्तीको मात्रै उम्मेदवारी परेको हो भने उपसभामुखमा तीन जनाको उम्मेदवारी…