राजनीति
माओवादीले बलायो ११ गते स्थायी र १५ गते केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा !
कमाडमाडौं, माघ ८ : नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रीय समिति बैठक बोलाएको छ । पछिल्लो राजनीतिक परिस्थिति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि…
स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जसपामा प्रवेश
काठमाडौँ, माघ ८ : मधेस प्रदेशसभामा स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्नुभएको छ । महोत्तरी क्षेत्र नं २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता…
देशका लागि राजनीतिक स्थिरता आवश्यक : पूर्वराष्ट्रपति यादव
भक्तपुर, माघ ८ : पूर्वराष्ट्रपति रामवरण यादवले नेपालमा धेरै क्रान्ति भए पनि देशको अझै राजनीतिक स्थिरता पाउन नसकेको बताउनुभएको छ । मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आज भक्तपुरमा आयोजना गरेको पुरस्कार…
सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली : प्रधानमन्त्री
काठमाडौँ, माघ ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताउनुभएको छ । २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले…
प्रधानमन्त्री प्रचण्डद्वारा सोनाम ल्होछारको विशेष कार्यक्रम उद्घाटन
काठमाडौं, माघ ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होछारको अवसरमार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोह उद्घाटन गर्नुभएको छ। आइतबार दिउँसो कार्यक्रमस्थल टुँडिखेलमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सोनाम ल्होछार समारोहको…
कांग्रेसले स्पष्ट बाटो तय गर्न सकेन : शेखर पक्ष
काठमाडौं, माघ ८ : नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले पार्टीको नेतृत्वले गर्दैआएको भूमिकामाथि प्रश्न उठाएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियत बनाएको कांग्रेस राजनीतिक रुपमा सही बाटो तय…
राष्ट्रपति भण्डारीले भन्नुभयो- ‘आज मलाई माइती आएजस्तै लागेको छ’
भक्तपुर, माघ ७ : राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भक्तपुरको कमलविनायकस्थित बिजुक्छेँ निवास पुग्नुभएकी राष्ट्रपति भण्डारीले खुसी व्यक्त…
गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बराल नियुक्त
लेखनाथ, माघ ७ : गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त हुनुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई आज मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । मुख्य न्यायाधिवक्तामा नियुक्त…
‘मानन्धरको जीवन नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत’
काठमाडौँ, माघ ७ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बहुआयमिक व्यक्ति स्व लक्ष्मीदास मानन्धरको जीवन नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताउनुभएको छ । भाषासेवी,…
वैचारिक दृष्टिकोणले मुख्य राजनीतिक शक्ति एकीकृत समाजवादी : अध्यक्ष नेपाल
काठमाडौँ, माघ ७ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी वैचारिक दृष्टिकोणले देशको मुख्य राजनीतिक शक्ति भएको बताउनुभएको छ । सम्पर्क मञ्चद्वारा केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित समसामयिक…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३






