राजनीति
राष्ट्रियसभामा विश्वविद्यालय विधेयक, २०७९ पेस
काठमाडौँ, माघ ५ : राष्ट्रियसभा आजको बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएकोे छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्रमन्त्री डा विमला राई पौडेलले उक्त विधेयकसभासमक्ष पेस…
सभामुखका लागि मतदान सुरु
काठमाडौँ, माघ ५ : प्रतिनिधिसभाका सभामुख पदका लागि मतदान सुरु भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकमा मतदान सुरु भएको हो । सभामुख पदका लागि सत्ता…
आआफ्ना उम्मेदवारका पक्षमा मतदान गर्न सांसदको आग्रह
काठमाडौँ, माघ ५ : प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले आआफ्ना सभामुख पदका उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सत्तागठबन्धन र विपक्षी गठबन्धनबाट सभामुखको चयनका लागि…
लुम्बिनी प्रदेशसभाको बैठक केही समयका लागि स्थगित
देउखरी, माघ ५ : लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा दलहरुबीच सहमति जुटन नसक्दा केही समय बसेर स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रदेशसभामा संसदीय दलका नेता धर्मबहादुर चौधरीले…
प्रतिनिधिसभा बैठकबाट सभामुख चयन हुँदै
काठमाडौँ, माघ ५ : प्रतिनिधिसभाको सभामुख पदका लागि चयन प्रकृया नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले केही बेरमै शुरु हुँदैछ । प्रतिनिधिसभाको आजको वैठकमा सभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ ।…
देश विकास निर्माणको अभिभारा बोकेर आएका छौँ : श्रेष्ठ
भजनी, माघ ४ : कैलाली क्षेत्र नं १ कि प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनताले देश विकास निर्माणको अभिभारा बोकाएर पठाएको बताउनुभएको छ । कैलाली टीकापुरमा…
मधेस प्रदेशका सबै निकायलाई भ्रष्टाचारमुक्त बनाउँछु : मुख्यमन्त्री यादव
धनुषा, माघ ४ : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशका सबै निकायलाई तीन महिनाभित्र भ्रष्टाचारमुक्त बनाउने दाबी गर्नुभएको छ । आज प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै मुख्यमन्त्री यादवले सञ्चारकर्मीमाझ मुख्यमन्त्री…
ढुक्क भएर ऊर्जामा लगानी गर्न उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देनको आग्रह
काठमाडौँ,माघ ४ : नवनियुक्त उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घसँग आग्रह गर्नुभएको छ…
पूर्वप्रधानमन्त्री खनालको संयोजकत्वमा ‘वैचारिक नीति निर्माण समिति’ गठन
काठमाडौँ, माघ ४ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा पार्टीको वैचारिक नीति निर्माण समिति गठन गरिएको छ । यो समितिले पार्टी निर्माणको मूल दिशाको…
कामु प्रधानन्यायाधीश कार्की सरकारी निवासमा
काठमाडौँ, माघ ४ : कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्की आज सरकारी निवास बालुवाटार सर्नुभएको छ । उहाँले गत असोज १५ गतेदेखि कामु प्रधानन्यायाधीशका रूपमा न्यायपालिकाको काम सुरु गर्नुभएको थियो । पूर्वप्रधानन्यायाधीश…
लोकप्रिय
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
माघ १०, २०८२
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
माघ ०९, २०८२
दार्चुलामा हिमपात
माघ ११, २०८२






