राजनीति
सभामुखद्वारा सदनलाई पहिलो सम्बोधन
काठमाडौँ, माघ ७ : नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा स्वस्थ र नीतिगत बहसलाई उचित व्यवस्थापनका साथ प्रोत्साहित गरिने बताउनुभएको छ । सभामुखमा निर्वाचित भएपछि पहिलो पटक संसद्लाई सम्बोधन र…
गृहको विज्ञप्तिबारे सदनको ध्यानाकर्षण
काठमाडौँ, माघ ७ : प्रतिनिसभाको आजको बैठकको प्रारम्भमै नेपाली कांग्रेसका रामहरि खतिवडाले समय मागेर बोल्दै गृह मन्त्रालयबाट शुक्रबार जारी प्रेस विज्ञप्तिबारे सदनको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “अपराधीलाई पक्राउ गर्न…
सभामुखको आह्वानमा सर्वदलीय बैठक सम्पन्न
काठमाडौँ, माघ ७ : सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठकमा उपसभामुख निर्वाचनको आजको कार्यतालिका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद्…
उपसभामुख चयनका लागि बैठक सुरु
काठमाडौँ, माघ ७ : प्रतिनिधिसभाका उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार हुनुहुन्छ ।…
सभामुखको आह्वानमा सर्वदलीय बैठक सुरु
काठमाडौँ, माघ ७ : सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भर्खरै सुरु भएको बैठकमा कानुन, न्याय…
मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन
विराटनगर, माघ ७ : प्रदेश नं १ का मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजनका लागि मुख्यमन्त्री…
उपसभामुख पदका लागि निर्वाचन आज
काठमाडौँ, माघ ७ : प्रतिनिधि सभाको उपसभामुख पदका लागि शनिबार निर्वाचन हुँदैछ । यस पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार अपरान्ह चार बजेसम्म उम्मेदवारी दर्ताका लागि…
लगानीबाटै मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला तयार हुनेछ : अध्यक्ष नेपाल
काठमाडौँ, माघ ६ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा वृद्धि गरिने लगानीबाट मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला सिर्जना हुने बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घ र स्वयमसेवक…
हवाई सुरक्षालाई सुरक्षित र भरपर्दो बनाउन पर्यटनमन्त्रीको निर्देशन
काठमाडौँ, माघ ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिनुभएको छ । बबरमहलस्थित क्यानको…
मन्त्री भण्डारी र भारतीय राजदूत श्रीवास्तवबीच भेट
काठमाडौँ, माघ ६ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री भण्डारीले दुई मुलुकका…
लोकप्रिय
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
माघ १०, २०८२
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
माघ ०९, २०८२
दार्चुलामा हिमपात
माघ ११, २०८२






