राजनीति

राष्ट्रपति भण्डारीले भन्नुभयो- ‘आज मलाई माइती आएजस्तै लागेको छ’

 माघ ०७, २०७९

भक्तपुर, माघ ७ : राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भक्तपुरको कमलविनायकस्थित बिजुक्छेँ निवास पुग्नुभएकी राष्ट्रपति भण्डारीले खुसी व्यक्त…

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बराल नियुक्त

 माघ ०७, २०७९

लेखनाथ, माघ ७ : गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त हुनुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई आज मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । मुख्य न्यायाधिवक्तामा नियुक्त…

‘मानन्धरको जीवन नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत’

 माघ ०७, २०७९

काठमाडौँ, माघ ७ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बहुआयमिक व्यक्ति स्व लक्ष्मीदास मानन्धरको जीवन नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताउनुभएको छ । भाषासेवी,…

वैचारिक दृष्टिकोणले मुख्य राजनीतिक शक्ति एकीकृत समाजवादी : अध्यक्ष नेपाल

 माघ ०७, २०७९

काठमाडौँ, माघ ७ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी वैचारिक दृष्टिकोणले देशको मुख्य राजनीतिक शक्ति भएको बताउनुभएको छ । सम्पर्क मञ्चद्वारा केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित समसामयिक…

राष्ट्रपति भण्डारी अचानक नारायणमान बिजुक्छे निवासमा पुग्दा…

 माघ ०७, २०७९

काठमाडौँ, माघ ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छेसँग भेट गरेकी छिन् । शनिबार राष्ट्रपति भण्डारीले विजुक्छेलाई उनकै निवासमा पुगेर भेट गरेकी हुन् । चाँगुनारायण…

राष्ट्रपति सबैलाई कम्फर्टेबल चाहिएको छ : चित्रबहादुर केसी

 माघ ०७, २०७९

काठमाडौँ, माघ ७ राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले अहिले कम्फर्टेबल राष्ट्रपति बनाउन राजनीतिक दलहरूले दौडधुप गरिरहेको टिप्पणी गरेका छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सो कुरा…

ललितपुर बारमा मतदान सम्पन्न

 माघ ०७, २०७९

काठमाडौँ, माघ ७ : ललितपुर बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनका अनुसार ललितपुर बारमा नयाँ कार्यसमितिका लागि बिहान ८ बजेदेखि सुरू…

प्रतिनिधिसभाको उपसभामुखमा राना निर्वाचित

 माघ ०७, २०७९

काठमाडौँ, माघ ७ : प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्तावको पक्षमा एक…

उपसभामुख निर्वाचनसम्बन्धी प्रस्तावमाथि छलफल

 माघ ०७, २०७९

काठमाडौं, माघ ७ : प्रतिनिधि सभाको उपभामुख चयनको प्रक्रिया सुरु भएको छ। प्रतिनिधि सभाको शनिबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले सांसद इन्दिरा रानालाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वार्चित गरियोस्…

इन्दिरा राना मगरको पक्षमा मतदान गर्न सांसद गौतमको प्रस्ताव

 माघ ०७, २०७९

काठमाडौं, माघ ७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोविता गौतमले उपसभामुख पदमा उम्मेदवारी दिनुभएको सांसद इन्दिरा रानालाई मतदान गर्न सांसदसमक्ष प्रस्ताव राख्नुभएको छ । शनिबार बसेको प्रतिनिधि सभा…