राजनीति
कांग्रेसका सभापति देउवालाई ज्ञापनपत्र
काठमाडौँ,माघ २६ : नेपाल कम्युुनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट मुस्लिम इत्तेहाद सङ्गठन नेपालले संविधानमा भएका व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।…
मुख्यमन्त्री रावलद्वारा राजीनामा
सुदूरपश्चिम,माघ २६ : सुदूरपश्चिम प्रदेशसभा बैठकमा आज विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष साँझ राजीनामा दिनुभएको छ । प्रदेश प्रमुखलाई कार्यकक्षमा भेटेर मुख्यमन्त्री रावलले राजीनामा…
सुदूरपश्चिम सरकार ढल्यो : मुख्यमन्त्री रावलले पाएनन् विश्वासको मत
सुदूरपश्चिम,माघ २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रदेशसभा बैठकमा राख्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रदेशसभाको आजको बैठकमा आफूमाथि विश्वासको मत प्राप्त…
निर्वाचन व्यवस्थापनमा सुधार गर्न आयोग प्रतिबद्ध
काठमाडौँ, माघ २६ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताले लोकतन्त्रको सार्थक अनुभूति गर्ने माध्यम निर्वाचन भएको बताउनुभएको छ । निर्वाचन प्रणाली र व्यवस्थापन प्रक्रियाबारे निर्वाचन आयोग र नीति अध्ययन…
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ, माघ २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा…
रवि लामिछानेको राहदानीमाथि थाल्यो सरकारी वकिलको कार्यालयले छानबिन
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको दोहोरो राहदानी लिएको भन्ने विषयमाथि छानबिन सुरु गरेको छ । युवराज पौडेल ९सफल० ले मंगलबार दिएको उजुरीका…
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै छ । बुधवार अध्यक्ष ओलीको बालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष ओलीबीच भएको भेटवार्तापछि…
एमाले सचिवालय बैठक सुरू
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय ललितपुर, च्यासलमा बैठक सुरु भएको हो। बैठकमा आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन विषयमा छलफल हुने जनाइएको…
माओवादी उपाध्यक्षमा सापकोटा र भुसाल
काठमाडौँ,माघ २५ : नेकपा (माओवादी केन्द्र) ले पूर्वसभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ । साथै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ । माओवादी केन्द्रले आज सर्कुलर जारी…
कार्यतालिका बनाएर सदन सञ्चालन गर्ने सहमति
काठमाडौँ, माघ २५ : प्रतिनिधिसभालाई आगामी दिनमा कार्यतालिका बनाएर सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आजको बैठकमा संसद् र सांसदलाई जनताप्रति उत्तरदायी तुल्याउन सभा…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






