राजनीति
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिष्द गठन
सुदूरपश्चिम, माघ २७ : सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ बमोजिम नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिशमा आज मन्त्रिपरिष्दको गठन तथा कार्यविभाजन गर्नु भएको छ । कार्यविभाजन…
राष्ट्रपतिको उम्मेदवारको चर्चामा रहेका ठाकुरलाई केपी ओलीले आफ्नै गाडीमा हालेर बालकोट लगेपछि…
काठमाडौँ, माघ २७ :लोसपाका अध्यक्ष महन्थ ठाकुर र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा मुख्यद्वारमा ओलीको पछाडि थिए लोसपा अध्यक्ष ठाकुर…
अबको राष्ट्रपति को हुन्छ ? ओलीको यस्तो आयो जवाफ- हामीले जो भन्छौं उही हुन्छ
काठमाडौँ,माघ २७ : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले भनेकै व्यक्ति अबको राष्ट्रपति हुने दाबी गरेका छन् । आजको संसद् बैठकबाट बाहिरिने क्रममा उनले यस्तो…
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ, २ जना मन्त्री नियुक्त
काठमाडौँ,माघ २७ : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले २ मन्त्री नियुक्त गरेका छन् । उनले नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाही आर्थिक…
वैकल्पिक राजनीति आवश्यक : डा भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिलेको अवस्थामा नेपालमा वैकल्पिक राजनीति आवश्यक रहेको बताउनुभएको छ । उहाँले इतिहासबाट सिक्दै र पुराना अनुभवलाई बटुल्दै नयाँ नेपाल बनाउनुपर्ने बताउनुभयो…
शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल
सत्ता गठबन्धनमा सहभागी प्रमुख राजनीतिक दलले समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धन दलका आबद्ध शीर्षनेताहरूको बैठकमा समसायिक राजनीतिक विषय, सरकारको काम कारबाही,…
नेपाली कांग्रेसको राष्ट्रपति हुन आवश्यक छ : प्रवक्ता डा महत
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु…
संसद्मा कक्ष र ‘लबी रिपोर्टिङ’ व्यवस्थित गरिने
काठमाडौँ,माघ २६ : सङ्घीय संसद्मा कक्ष र ‘लबी रिपोर्टिङ’ लाई व्यवस्थित गरिने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आजको बैठकमा संसद् र सांसदलाई जनताप्रति उत्तरदायी बनाउन कक्ष र ‘लबी…
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त
सुदूरपश्चिम, माघ २६ : सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार आज प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको…
कांग्रेसका सभापति देउवालाई ज्ञापनपत्र
काठमाडौँ,माघ २६ : नेपाल कम्युुनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट मुस्लिम इत्तेहाद सङ्गठन नेपालले संविधानमा भएका व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।…
लोकप्रिय
कृषि विकास बैंकद्वारा ५९औँ वार्षिकोत्सव सम्पन्न
माघ ०८, २०८२
कीर्तिपुरबाट देखिएको काठमाडौँको घना बस्ती
माघ ०८, २०८२
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
माघ १०, २०८२






