राजनीति

एमालेका कमिटी र जनसङ्गठनको लेखा परीक्षण अनुगमन हुने

 माघ २५, २०७९

नेकपा एमालेको केन्द्रीय लेखा आयोगले पार्टीको विधान र नियमावलीको व्यवस्थाविपरीत लेखा परीक्षण नगराई अधिवेशन परिषद् आयोजना गर्ने कमिटीलाई स्पष्टीकरण सोध्ने भएको छ । आयोगले त्यसरी आयोजना हुने कमिटीका अधिवेशन परिषद्लाई…

प्रधानमन्त्री र ओली भेट : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने

 माघ २५, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा भएको सो भेटवार्तामा उहाँहरु बीच उच्चस्तरीय राजनीतिक संयन्त्रको…

राजनीतिक दलमा स्वच्छता नभएकाले देश पछि प¥यो : अध्यक्ष बिजुक्छेँ

 माघ २४, २०७९

भक्तपुर, माघ २४ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक दलमा स्वच्छता नभएकाले देश पछि परिरहेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाको १३औँ नगरसभालाई आज सम्बोधन गर्दै उहाँले पद…

अनेमसङ्घको राष्ट्रिय सम्मेलन चैतमा

 माघ २४, २०७९

काठमाडौँ, माघ २४ : अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते हुने भएको छ । सम्मेलन आयोजक कमिटीको आज बसेको तयारी बैठकमा उक्त समयमा…

अहिलेको आवश्यकता राष्ट्रिय सहमति : अध्यक्ष राउत

 माघ २४, २०७९

कलैया, माघ २४ : जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद डा सिके राउतले अहिलेको आवश्यकता राष्ट्रिय सहमति भएको बताउनुभएको छ । बाराको कलैयामा आज आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष…

प्रधानमन्त्रीको सम्बोधन समेटेर बन्यो एकीकृत कार्ययोजना

 माघ २४, २०७९

काठमाडौँ,माघ २४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समयमा दिनुभएको निर्देशन र गर्नुभएको सम्बोधनलाई समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकीकृत कार्ययोजना तयार पारेको छ । प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिव शङ्करदास…

आफूमाथिका आरोप पुष्टि गर्न रवि लामिछानेलाई सिरोहियाको चुनौती

 माघ २४, २०७९

काठमाडौं, माघ २४ : कान्तिपुुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले रास्वपा अध्यक्ष रवि लामिछानेले पछिल्लो पत्रकार सम्मेलनमार्फत लगाएका आरोपहरुको खन्डन गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन्…

निर्वाचन प्रणालीमा सुधारका लागि सुझाव दिन प्रमुख आयुक्तको आग्रह

 माघ २४, २०७९

काठमाडौँ,माघ २४ : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले निर्वाचन प्रणाली र कानुनमा गर्नुपर्ने सुधारका लागि सरोकारवाला पक्षसँग सुझाव माग गर्नुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा…

राजस्व चुहावट नियन्त्रणका लागि क्रमभंग गर्न प्रधानमन्त्रीको निर्देशन

 माघ २४, २०७९

काठमाडौँ, माघ २४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व सङ्कलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रम भङ्ग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।…

सहमतिपछि लुम्बिनीको विवाद समाधान

 माघ २४, २०७९

देउखुरी,माघ २४ : बुद्धजन्मस्थल लुम्बिनीमा आजदेखि सुरु भएको रामकथा प्रवचनका कार्यक्रम आयोजनाका विषयमा देखिएको विवाद समाधान भएको छ । लुम्बिनीमा भारतीय सन्त मुरारी वापुद्वारा गरिने कथावाचनको विषयलाई लिएर कुनै पनि…