राजनीति

दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश

 फागुन ०२, २०७९

काठमाडौँ, फागुन २ : राष्ट्रियसभाको आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ । समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८-०७९’…

अराजकता नियन्त्रण गर्न माग

 फागुन ०२, २०७९

काठमाडौँ,फागुन २ : राष्ट्रियसभाको आजको बैठकमा सांसदले मुलुकमा पछिल्ला दिनमा फैलिएको अराजकताले सीमा नाघेको उल्लेख गर्दै त्यसको नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । सांसद गोमादेवी तिमिल्सिनाले यातायात मजदुरको नाममा अराजकता फैलिएको…

नेपाल बर्बाद पार्न भित्र र बाहिरका शक्ति क्रियाशील छन् : केपी ओली

 फागुन ०२, २०७९

कटाक्ष काठमाडौँ, फागुन २ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन तोडिने अवस्थामा पनि तयार हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । मंगलबार काठमाडौंमा अनेरास्ववियुको महाधिवेशन उद्घाटनका क्रममा…

राजावादी एजेण्डालाई लक्षित गर्दै पोखरेलले भनेः सामन्ती प्रेतलाई व्युँताउने प्रयास गरिँदैछ

 फागुन ०२, २०७९

काठमाडौँ, फागुन २ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामन्ती प्रेतलाई फेरि व्युँताउन खोजिएको आरोप लगाउनुभएको छ। अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकेको राजावादी…

राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ : खनाल

 फागुन ०२, २०७९

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझ तरिकाले निर्णय लिनुपर्ने बताउनुभएको छ । धनगढीमा आज समाजवादी प्रेस सङ्गठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा…

एमालेको ‘मिसन ग्रासरुट’ अभियानमा नेता खटाइयो

 फागुन ०१, २०७९

काठमाडौँ,फागुन १ : नेकपा (एमाले) को सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ यही फागुन ५ गतेदेखि सुरु हुने भएको छ । केन्द्रीय कार्यालयको आज बसेको बैठकले दुईमहिने पार्टी सुदृढीकरण…

वाचा होइन महसुस हुने गरी काम गरौँ : उपसभापति गुरुङ

 फागुन ०१, २०७९

वालिङ,फागुन १ : नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले जनतामाझ वाचा नभई महसुस दिलाउने गरी काम गर्नुपर्ने बताउनुभएको छ । स्याङ्जाको वालिङमा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान…

चितवन–२ मा पुरानाकै चाहना

 फागुन ०१, २०७९

चितवन, फागुन १ : चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भएपछि यसअघि प्रतिस्पर्धामा रहेकाले पुनः उम्मेदवार हुने चाहना व्यक्त गरेका छन् । मुख्य तीन राजनीतिक दलका पुरानै उम्मेदवारले प्रतिस्पर्धा…

राष्ट्रिय सहमतिनै आजको आवश्यकता : जनार्दन शर्मा

 फागुन ०१, २०७९

रुकुम,फागुन १ : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको खाँचो रहेको बताउनुभएको छ । आज जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले…

प्रधानमन्त्री दाहालसँग भारतीय विदेशसचिव क्वात्राको भेटवार्ता

 फागुन ०१, २०७९

काठमाडौँ,फागुन १ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेशसचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशसचिव क्वात्राले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता…