राजनीति

पूर्वप्रधानमन्त्री खनाल भारत प्रस्थान

 फागुन ०४, २०७९

नेकपा एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनाल आज भारत प्रस्थान गर्नुभएको छ । भारतीय कम्युनिष्ट पार्टी ९माक्सवादी लेनिनवादी० लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनमा विशिष्ट अतिथिका रुपमा सहभागी हुन…

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

 फागुन ०४, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटवार्तामा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउनेलगायत मुलुकको समसामयिक…

मधेस प्रदेशमा प्रदेशसभा सदस्यको बैंकमा खाता खोल्ने सम्बन्धमा विवाद

 फागुन ०३, २०७९

महेन्द्रनगर (धनुषा), फागुन ३ : मधेस प्रदेशमा प्रदेशसभा सदस्यको बैंकमा खाता खोल्ने सम्बन्धमा विवाद भएको छ । मङ्गलबार सर्वदलीय सहमतिअनुसार प्रदेशसभा सदस्यलाई आह्वान गरिएको थियो । सो सहमतिअनुसार नेपाली कांग्रेस…

जसपा लुम्बिनी सरकारमा सहभागी हुन्छ : अध्यक्ष यादव

 फागुन ०३, २०७९

रुपन्देही, फागुन ३ : जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले लुम्बिनी प्रदेशमा केही समयपछि सरकारमा सहभागी हुने बताउनुभएको छ । जसपा नेपाल जिल्ला समन्वय…

अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक

 फागुन ०३, २०७९

काठमाडौँ, फागुन ३ : नेकपा (एमाले) निकट अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिनुभयो ।…

गण्डकी प्रदेशसभा : विधेयक पारित

 फागुन ०३, २०७९

गण्डकी, फागुन ३ : गण्डकी प्रदेशसभाको आजको बैठकले केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले विधेयकलाई पारित…

संसदीय निर्देशन कार्यान्वयन अवस्था कमजोर छ : समिति

 फागुन ०३, २०७९

काठमाडौँ,फागुन ३ : संसदीय समितिले शान्ति सुव्यवस्था, सुशासन र जनताप्रति उत्तरदायी हुने सम्बन्धमा दिइएका निर्देशनसमेत सरकारले कार्यान्वयमा बेवास्ता गरेको भनी रोष प्रकट गरेको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन…

सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधनको प्रस्ताव प्रतिनिधिसभामा पेश

 फागुन ०३, २०७९

काठमाडौँ, फागुन ३ : प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा…

चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता

 फागुन ०३, २०७९

चितवन, फागुन ३ : चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार…

माओवादी केन्द्रले १० दिन भित्र राष्ट्रपतिको विषय टुँगाउने

 फागुन ०३, २०७९

काठमाडौं,फागुन ३ : नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्ने भएको छ । फागुन १३ गतेअघि माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए…