राजनीति

ओलीलाई प्रदीप पौडेलको जवाफः राष्ट्रपतिमा कांग्रेस राम्रोसँग ढोक्सा थाप्न तयार छ

 फागुन ०३, २०७९

काठमाडौं,फागुन ३ : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रको अविभावक, संविधानको संरक्षण गर्न सक्ने राष्ट्रपति मुलकुलाई चाहिने बताएका छन् । यसका लागि आफ्नो पार्टीले प्रयास गरिरहेको उनको भनाइ छ ।…

कलाकार विदेशिने अवस्था रोकिनुपर्छ : उपराष्ट्रपति

 फागुन ०३, २०७९

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली समाज रुपान्तरणमा चलचित्र क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभएको छ । ग्लोबल टेलिभिजनमा प्रशारण भइरहेको टेलिचलचित्र ‘अब जे होला होला’ले ५१औँ भाग पूरा गरेको अवसरमा आज…

राजनीतिक सहमतिबाट नै राष्ट्रपति : अध्यक्ष नेपाल

 फागुन ०३, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्ने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भन्नुभयो, “लोकतान्त्रिक गणतन्त्रात्मक…

अनेरास्ववियुले नयाँ नेतृत्व चयन गर्दै

 फागुन ०३, २०७९

नेकपा एमाले निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन आज पनि जारी छ । आजदेखि बन्दसत्र सुरु हुने छ । अनेरास्ववियुका महासचिव समिक बडालका अनुसार बन्दसत्र सकिएपछि आजैदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ…

स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागी गराउन माग

 फागुन ०२, २०७९

काठमाडौँ, फागुन २ : नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ५० प्रतिशत महिला सहभागी गराउन माग गरेको छ । आज अनेरास्ववियुका महासचिव आरती…

जनताले महसुस गर्ने गरी विकासका गतिविधि अगाडि बढाउँछौँ : मुख्यमन्त्री जम्कट्टेल

 फागुन ०२, २०७९

भक्तपुर,फागुन २ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले जनताले देख्ने र महसुस गर्ने गरी विकासका कामलाई अगाडि बढाउने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीले मध्यपुरथिमिमा…

कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ : मन्त्री किराती

 फागुन ०२, २०७९

उर्लाबारी,फागुन २ : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका नेता सुदन किरातीले टुक्रिएको कम्युनिष्ट पार्टीलाई एकीकरण गरी समाजवादी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । मङ्गलबार मोरङको…

देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको छ : अध्यक्ष ओली

 फागुन ०२, २०७९

काठमाडौँ,फागुन २ : नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको बताउनुभएको छ । अहिलेको सत्ता गठबन्धन भत्काउन अनेक प्रयाससमेत भइरहेको उहाँले उल्लेख गर्नुभयो ।…

भनसुनका आधारमा योजना छनोट गर्ने अवस्थाको अन्त्य भइसकेको छ : उपप्रधानमन्त्री पौडेल

 फागुन ०२, २०७९

काठमाडौँ, फागुन २ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले सरकारले व्यावहारिक हिसाबले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत संशोधित अनुमान पेश गरेको…

मधेस प्रदेशसभा : ‘मुख्यमन्त्रीले संसद्को विश्वासमा काम गर्नुपर्छ’

 फागुन ०२, २०७९

जनकपुरधाम,फागुन २ : मधेस प्रदेशसभा सदस्यले मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाको अभूतपूर्व विश्वासलाई कायम राख्ने गरी काम गर्नसक्नुपर्नेमा जोड दिनुभएको छ । सोमबार मधेस प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा मुख्यमन्त्री यादवलाई…