राजनीति

एमालेले बोलायो सचिवालय बैठक

 फागुन १२, २०७९

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी…

बालुवाटारमा चार दलका शीर्ष नेताको बैठक जारी

 फागुन १२, २०७९

काठमाडौँ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एससहित ४ दलको बैठक बालुवाटारमा जारी छ । राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरुबीच रस्साकस्सी भइरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेकोको…

तीन दलको बैठक निष्कर्षविहीन

 फागुन ११, २०७९

काठमाडौँ,फागुन ११ : राष्ट्रपति पदमा उम्मेदवारीका विषयमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीचको छलफल सकिएको छ । सिंहदरबारमा आज भएको बैठकमा राष्ट्रिय सहमतिको…

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनाको बाटोमा जान्छ : महासचिव गुरुङ

 फागुन ११, २०७९

भक्तपुर, फागुन ११ : नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनाको बाटोमा जाने बताउनुभएको छ । रफ्त सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको…

जसपालाई उपराष्ट्रपति दिने सवालमा माओवादी सकारात्मक छ– अध्यक्ष यादव

 फागुन ११, २०७९

काठमाडौँ, फागुन ११ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने विषयमा नेकपा (माओवादी केन्द्र) सकारात्मक रहेको बताउनुभएको छ । आज सिंहदरबारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल…

राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा छैन– अध्यक्ष नेपाल

 फागुन ११, २०७९

काठमाडौँ,फागुन ११ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा नरहेको बताउनुभएको छ । पार्टीको बागमती प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले राष्ट्रपतिको…

पुस १० को सहमति कार्यान्वयनमा नआए सरकारमा बस्दैनौँ : भट्टराई

 फागुन ११, २०७९

रुकुम, फागुन ११ : नेकपा (एमाले) का सचिव योगेश भट्टराइले पुस १० गतेको सहमति कार्यान्वयन नभए सरकारमा नबस्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाममा गरेको पत्रकार…

सन्तुलित परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना जरुरी : राष्ट्रपति

 फागुन ११, २०७९

काठमाडौँ,फागुन ११ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सर्वोपरी हितलाई ध्यान दिएर परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७५आँै वार्षिकोत्सव…

प्रधानमन्त्री दाहालले पुस १० को सम्झौता तोड्नुहुन्न : एमाले अध्यक्ष ओली

 फागुन ११, २०७९

भक्तपुर, फागुन ११ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोड्नुहुन्न भन्नेमा पूर्ण विश्वस्त रहेको बताउनुभएको छ । उहाँले आज बालकोटस्थित…

कर्णालीमा माओवादीको प्रमुख सचेतकमा परियार र सचेतकमा खड्का

 फागुन ११, २०७९

कर्णाली, फागुन ११ : नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा रनसिंह परियार चयन हुनुभएको छ । केन्द्रको आज बसेको दलको बैठकले उहाँलाई प्रमुख सचेतकमा चयन गरेको हो ।…