राजनीति

वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

 फागुन १३, २०७९

नेपाली कांग्रेसले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान केन्द्रीय कार्यालय सानेपामा…

एमाले सचिवालय बैठक सुरू

 फागुन १३, २०७९

नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरू भएको एमाले कार्यलय सचिव डा भीष्म अधिकारी जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा राष्ट्रपति निर्वाचन…

एमाले सचिवालय बैठक बस्दै

 फागुन १३, २०७९

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अहिले बिहान बैठक बस्दै छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार राष्ट्रपति निर्वाचन र…

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने आठ दलको निर्णय

 फागुन १२, २०७९

काठमाडौँ, फागुन १२ : नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा…

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक

 फागुन १२, २०७९

काठमाडौँ,फागुन १२ : जनता समाजवादी पार्टी (जसपा) ले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आज आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा आज साँझ ६ बजेका…

नयाँ राजनीतिक समीकरणमा कांग्रेसको हैसियतको सम्मान होस् : नेता महर

 फागुन १२, २०७९

गण्डकी, फागुन १२ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आफ्नो सम्मान र ओजको पनि मर्यादा राख्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस कास्कीको आयोजनामा ‘स्ववियु…

कांग्रेसले दिएको विश्वासको मतलाई कदर गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

 फागुन १२, २०७९

तानसेन (पाल्पा), फागुन १२ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई कदर गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शुक्रबार तानसेनमा…

ओली बाहिरिएपछि कांग्रेस नेताहरु बालुवाटारमा

 फागुन १२, २०७९

काठमाडौँ,फागुन १२ राष्ट्रिपतको विषयमा छलफल गर्न पुरानो गठबन्धनको बैठक बालुवाटारमा सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेलगत्तै पुरानो गठबन्धनको बैठक सुरू भएको…

गणपुरक सङ्ख्या नपुग्दा प्रतिनिधिसभाको बैठक स्थगित

 फागुन १२, २०७९

काठमाडौँ, फागुन १२ : प्रतिनिधिसभाको आजको बैठक गणपुरक सङ्ख्या नपुगेका कारण आगामी फागुन १५ गते सम्मका लागि स्थगित भएको छ । बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्रतिनिधिसभालाई प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक,…

प्रचण्डसँग साढे २ घण्टा छलफल गरेर निस्किए ओली

 फागुन १२, २०७९

काठमाडौँ,फागुन १२ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको वान टु वान बैठक सकिएको छ । करिब साढे २ घन्टा छलफलपश्चात ओली बालुवाटारबाट बाहिरिएका छन् ।…