राजनीति
कांग्रेसले दिएको विश्वासको मतलाई कदर गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
तानसेन (पाल्पा), फागुन १२ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई कदर गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शुक्रबार तानसेनमा…
ओली बाहिरिएपछि कांग्रेस नेताहरु बालुवाटारमा
काठमाडौँ,फागुन १२ राष्ट्रिपतको विषयमा छलफल गर्न पुरानो गठबन्धनको बैठक बालुवाटारमा सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेलगत्तै पुरानो गठबन्धनको बैठक सुरू भएको…
गणपुरक सङ्ख्या नपुग्दा प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौँ, फागुन १२ : प्रतिनिधिसभाको आजको बैठक गणपुरक सङ्ख्या नपुगेका कारण आगामी फागुन १५ गते सम्मका लागि स्थगित भएको छ । बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्रतिनिधिसभालाई प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक,…
प्रचण्डसँग साढे २ घण्टा छलफल गरेर निस्किए ओली
काठमाडौँ,फागुन १२ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको वान टु वान बैठक सकिएको छ । करिब साढे २ घन्टा छलफलपश्चात ओली बालुवाटारबाट बाहिरिएका छन् ।…
संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक दर्ता
काठमाडौँ,फागुन १२ : प्रतिनिधिसभामा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६’ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज उक्त विधेयक…
सभामुखद्वारा सरकारलाई रुलिङ
काठमाडौँ, फागुन १२ : सभामुख देवराज घिमिरले सांसदहरूले प्रतिनिधिसभाका विभिन्न बैठकमा उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरले सदनका विभिन्न बैठकमार्फत सांसदहरूले समसामयिक…
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल,राष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल
काठमाडौँ,फागुन १२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । छलफलमा राष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ…
राष्ट्रिय समस्या समाधानका लागि दलहरुबीच सहमति जरुरी : उपमहासचिव शर्मा
काठमाडौँ,फागुन १२ : नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय समस्या समाधानका लागि प्रमुख राजनीतिक दलका बीचमा साझा सहमति हुन जरुरी रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकपछि सङ्घीय संसद भवन नयाँ…
छिटो न्याय दिन न्यायालय सुधारमा लागेका छौँ : कामु प्रधानन्यायाधीश
वीरगञ्ज,फागुन १२ : कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाको जतिसक्दो छिटो फछ्र्योट गरेर न्यायालयको सुधारमा लागिरहेको बताउनुभएको छ । नेपाल बार एसोसिएसनले आयोजना गरेको कानुन व्यवसायी महिलाको ३० औँ राष्ट्रिय सम्मेलनको…
सांसद चौधरीको नाम मतदाता नामावलीमा समावेश
काठमाडौँ,फागुन १२ : राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ । मतदाता नामावलीमा नाम समावेश गर्न र विवरण सच्याउनका लागि परेको निवेदनका आधारमा चौधरीको…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँ : ओली
साउन ३१, २०८३






