राजनीति
राष्ट्रपति निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार निषेध
निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते…
संक्रमणकालीन न्यायका बाँकी काम अविलम्ब पूरा गर्छौं : सत्ता गठबन्धन
काठमाडौँ,फागुन २१ : सत्ता साझेदार नौ राजनीतिक दलले सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पु-याउने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नौ दलको संयुक्त बैठकले केही…
द्वन्द्वकालका मुद्दा अनन्तकालसम्म अल्झाइराख्न मिल्दैन : सर्वोच्च अदालत
काठमाडौँ, फागुन २१ : सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाई अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको…
स्ववियु निर्वाचनमा तीन विद्यार्थी सङ्गठनको तालमेल
काठमाडौँ, फागुन २१ : मध्यपश्चिम विश्वविद्यालय (मवि०)हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन ठूला विद्यार्थी सङ्गठनले तामलेल गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयको आगामी चैत ३ मा हुन लागेको स्ववियु निर्वाचनमा…
कम्युनिष्ट एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउन अध्यक्ष ओलीको आग्रह
काठमाडौँ,फागुन २१ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउन सक्दा मात्रै बलियो राष्ट्रिय शक्ति थप सशक्त बन्न सक्ने बताउनुभएको छ । पचास…
मुख्यमन्त्री शाहको सरकारलाई विश्वासको मत प्राप्त
सुदूरपश्चिम,फागुन २१ : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आज प्रदेशसभाको बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा भवन धनगढीमा बसेको…
वामपन्थी शक्ति एकजुट हुन एमाले महासचिव पोखरेलको आह्वान
काठमाडौँ,फागुन २१ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेभन्दा बाहिर रहेका सवै वामपन्थीलाई एकजुट हुन आह्वान गर्नुभएको छ । यदु स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २४औँ यदु स्मृति दिवस…
आठ दलको बैठक बालुवाटारमा
काठमाडौँ, फागुन २१ : राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ प्रमुख राजनीतिक दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल…
‘माओवादी धारका सबै पार्टी नयाँ ढङ्गबाट एक हुनुपर्छ’
काठमाडौँ,फागुन २१ : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले माओवादीका धारका सबै पार्टी नयाँ ढङ्गबाट पुनः एक हुनुपर्ने बताउनुभएको छ । आज यहाँ सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले…
माओवादी आन्दोलनका सबै समूहलाई एकतामा आउन अध्यक्ष दाहालको आह्वान
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका सबै समूह र धारलाई एक ठाउँमा आउन आह्वान गर्नुभएको छ । जनयुद्धकालीन माओवादी नेताहरु डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द,…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३






