राजनीति

माओवादी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प छैन : सचिव पौडेल

 फागुन २४, २०७९

काठमाडौँ, फागुन २४ : नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले माओवादी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताउनुभएको छ । आज यहाँ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले माओवादी जनयुद्धको जगमा आएको…

राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक भूमिका रह्यो : अध्यक्ष नेपाल

 फागुन २४, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक सहभागिता रहेको बताउनुभएको छ । एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज शुभकामना व्यक्त…

नयाँ राष्ट्रपति चयनका लागि भोलि मतदान हुँदै, नतिजा ४ घण्टाभित्र आउने

 फागुन २४, २०७९

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि भोलि बिहीबार मतदान हुँदैछ । मतदान काठमाडौंको नयाँवानेश्वरस्थित संसद् भवनको ल्होत्सेहल परिसरमा हुनेछ । मतदानका लागि दुईवटा केन्द्र तोकिएको छ । एउटा मतदान केन्द्रमा…

महिलामाथि हुने दुव्र्यवहार र हिंसा दुरुत्साहनलाई निरुत्साहन गर्नुपर्छ : अध्यक्ष ओली

 फागुन २४, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिलामाथि हुने दुव्र्यवहार र हिंसा जस्ता दुरुत्साहनलाई निरुत्साहन गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मक रुपमा जनचेतना जगाउनु आवश्यक रहेको बताउनुभएको छ । एक…

राष्ट्रपति निर्वाचनबारे रास्वपाले बिहीबार निर्णय लिने

 फागुन २४, २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद…

महिला विभेदविरुद्ध नारी जागरण आजको आवश्यकता : सभापति देउवा

 फागुन २४, २०७९

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताउनुभएको छ । एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा…

न्यायालयको क्षेत्राधिकारमा प्रश्न उठाएकोप्रति बारको ध्यानाकर्षण

 फागुन २३, २०७९

काठमाडौँ, फागुन २३ : नेपाल बार एसोसिएसनले शान्ति प्रक्रियाको समयोचित निरुपण नभइरहेको परिप्रेक्षमा विभिन्न क्षेत्रबाट शान्ति प्रक्रिया एवं सम्बन्धित विषय र न्यायालयको नियमित क्षेत्राधिकार सम्बन्धमा उठिरहेका प्रतिक्रियाका सम्बन्धमा ध्यानाकर्षण भएको…

राजनीति पुनः लयमा फर्कन थाल्यो : प्रवक्ता डा महत

 फागुन २३, २०७९

त्रिशूली, फागुन २३ : नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महतले पछाडि फर्केको देशको राजनीति पुनः सम्हालिएर अघि बढ्न थालेको बताउनुभएको छ । नुवाकोट जिल्लास्तरीय बाह्रौँ राष्ट्रपति रनिङशिल्ड…

सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन आयोगको आग्रह

 फागुन २३, २०७९

काठमाडौँ, फागुन २३ : राष्ट्रिय मानवअधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पु¥याउन सरकार र सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धमा सर्वोच्च अदालतको आदेश, आयोगले विगतमा दिएका सुझाव…

समितिको वार्षिक प्रतिवेदन परिमार्जनसहित स्वीकृत

 फागुन २३, २०७९

काठमाडौँ, फागुन २३ : राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिले आफ्नो वार्षिक प्रतिवेदलाई स्वीकृत गरेको छ । समितिको सचिवालयले तयार गरेको मस्यौदालाई सभापति र सदस्यले राख्नुभएको सुझाव समावेश गरी…