राजनीति

उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायमै राख्ने निर्वाचन आयोगको निर्णय

 फागुन २८, २०७९

२८ फागुन,  काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम रहेको निर्णय गरेको छ । निर्वाचन आयोगले यादवको उम्मेदवार खारेज गर्न नपर्ने निर्णय गरेको हो । आज आफ्नो उम्मेदवारीविरुद्ध…

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे

 फागुन २८, २०७९

काठमाडौँ, २८ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको…

लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति

 फागुन २८, २०७९

काठमाडौँ, २८ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ । शनिबार साझ तीन दलबीच विभिन्न ‘एजेन्डा’मा सहकार्य गरी अगाडि बढ्ने…

उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

 फागुन २८, २०७९

काठमाडौँ, २८ फागुन । आगामी चैत ३ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुँदैछ । शनिबार भएको उम्मेदवारको मनोनयनपत्र दर्तामा चार जनाले…

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहण भोलि हुँदै

 फागुन २८, २०७९

काठमाडौं, फागुन २९ गते । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदको शपथ ग्रहण भोलि सोमबार दिउँसो गर्ने तय भएको छ ।राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा उहाँले प्रधानन्यायाधीशसमक्ष राष्ट्रपति पदको…

स्ववियु निर्वाचन : तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल

 फागुन २८, २०७९

काठमाडौँ, २८ फागुन । प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने…

राष्ट्रपति भण्डारीको कार्यकाल आज सकिँदै, सरकारी आवास सुविधा नलिने

 फागुन २८, २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिँदै छ । उहाँको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो। भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित हुनुभएको थियो…

नेविसङ्घ काठमाडौँको अध्यक्षमा डङ्गोल

 फागुन २८, २०७९

काठमाडौँ, २८ फागुन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०ले काठमाडौँ जिल्लाको अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिएको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसङ्घको…

विशिष्टको सवारी व्यवस्थित बनाइने

 फागुन २८, २०७९

काठमाडौँ, फागुन २८ गते । गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन गर्ने भएको छ । अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध र सर्वसाधारणले झेल्दै आएको…

केही दिनमै समाजवादी मोर्चा बन्छ, माओवादी धारसहितको शक्तिशाली कम्युनिस्ट केन्द्र बन्दैछ : प्रधानमन्त्री

 फागुन २७, २०७९

काठमाडौँ,फागुन २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने दाबी गरेका छन्। द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा प्रवेश गरेपछि माओवादी धारका नेताहरु एकै ठाउँ आइपुगेका बेला उनले यस्तो…