राजनीति

राष्ट्रपति निर्वाचनका लागि मतदान केन्द्र निर्माण

 फागुन २३, २०७९

काठमाडौँ, फागुन २३ : मुलुकको आगामी नयाँ राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि मतदान केन्द्र निर्माण गरिएको छ । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उक्त निर्वाचनका लागि दुई…

प्रचण्डविरुद्ध रिट दायर भएकोमा बारले जनायो असन्तुष्टि

 फागुन २३, २०७९

काठमाडौँ, फागुन २३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदातमा दायर भएको मुद्धाकोविरुद्ध नेपाल बार एशोशिएसनले आफ्नो धारणा सार्वजनिक गरेको छ । आज (मंगलबार) आफ्नो धारणा सार्वजनिक गर्दै बारले…

प्रधानमन्त्रीविरुद्धको मुद्दाबारे कांग्रेसले भन्यो- राज्यको साझा मुद्दा हो, सर्वोच्चले हेर्न मिल्दैन

 फागुन २३, २०७९

काठमाडौँ,फागुन २३ : नेपाली कांग्रेसले द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्ने बताएको छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि बसेको नौ दलीय गठबन्धनको बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश…

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै सदनमा प्रवेश हुन्छ– उपमहासचिव बस्नेत

 फागुन २३, २०७९

काठमाडौँ,फागुन २३ : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले आगामी संसद्को बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रस्तुत गर्ने तयारी भइरहेको बताउनुभएको छ । सङ्क्रमणकालीन न्यायको विषय सर्वोच्च अदालतमा प्रवेशका…

प्रचण्डविरुद्धको मुद्धाले माओवादीमा भुँइचालो : शक्ति बस्नेत

 फागुन २३, २०७९

काठमाडौँ, फागुन २३ : नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले विस्तृत शान्ति सम्झौता, संविधानको मर्म र भावनाअनुसार संक्रमणकालीन न्यायको विषयबाटै टुंगिनुपर्नेमा जोड दिएका छन् । द्वन्द्वकालीन घटनाको विषयलाई लिएर प्रधानमन्त्री…

सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न आठ दलको निर्देशन

 फागुन २३, २०७९

काठमाडौं,फागुन २३ : सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा आज बसेको सत्तारुढ आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई भोलि (बुधबार) बिहान ११ बजेसम्म काठमाडौँ आइसक्न निर्देशन दिएको छ ।…

राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाले बोलायो बैठक

 फागुन २३, २०७९

काठमाडौं,फागुन २३ : राष्ट्रपति निर्वाचनबबारे आवश्यक निर्णय लिन राप्रपाको केन्द्रीय समितिको बैठक बस्दै छ । २५ गते (बिहीबार) राष्ट्रपतिको निर्वाचन हुँदै छ । आठ दलको समर्थनसहित कांग्रेसका रामचन्द्र पौडेल र…

प्रचण्डविरुद्ध दुईवटा रिट- १७ हजारकै जिम्मा लिनुपर्छ

 फागुन २३, २०७९

काठमाडौं,फागुन २३ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा मंगलबार दुईवटा मुद्दा दर्ता भएका छन्। उनीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा २०७६ माघ १ मा माघीको अवसरमा…

प्रचण्डलाई २५ गते अदालतमा हाजिर हुन आदेश, तारेख पर्चामा के छ ?

 फागुन २३, २०७९

काठमाडौं,फागुन २३ : सर्वोच्च अदालतले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फागुन २५ गते अदालतमा हाजिर हुन आदेश दिएको छ । आज मंगलबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्चमा…

बृहत्तर हितलाई ध्यान दिएर पार्टीले निर्णय गर्छ : प्रवक्ता श्रेष्ठ

 फागुन २३, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा बृहत्तर हितलाई हेरेर निर्णय लिने जनाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको र…