राजनीति

पहिलो राष्ट्रपतिमा हाम्रै प्रस्ताव थियो : अध्यक्ष ओली

 फागुन २७, २०७९

काठमाडौँ, फागुन २७ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादव आफूहरुको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताउनुभएको छ । एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी…

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

 फागुन २७, २०७९

काठमाडौँ, फागुन २७ : जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदय शिवलाल थापाले जानकारी दिनुभयो…

उपराष्ट्रपति उम्मेदवार तय गर्न एमाले सचिवालय बैठक बस्दै

 फागुन २७, २०७९

२७ फागुन, काठमाडौँ । नेकपा एमाले सचिवालयको बैठक आज बस्ने भएको छ । उपराष्ट्रपतिको उम्मेदवारी टुङ्गो लगाउन आज सचिवालयको बैठक बस्न लागेको हो । ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा आज बिहान…

उपराष्ट्रपति निर्वाचन : आजै मनोनयन दर्तादेखि उम्मेदवारको सूची प्रकाशनसम्म

 फागुन २७, २०७९

२७ फागुन, काठमाडौँ । राष्ट्रपति निर्वाचन सकिए लगत्तै निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ । जसअनुसार निर्वाचन आयोगले जारी गरेको कार्य तालिका अनुसार आज उपराष्ट्रपति पदका…

उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार तथा पुनर्गठन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

 फागुन २६, २०७९

कावासोती, फागुन २६ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार विस्तार हुने बताउनुभएको छ । शुक्रबार पूर्वीनवलपरासीको डण्डामा प्रेस सेन्टर पूर्वीनवलपरासी शाखाले आयोजना गरेको…

एमालेले डाक्यो सचिवालय बैठक

 फागुन २६, २०७९

काठमाडौँ,फागुन २६ : नेकपा (एमाले)ले सचिवालय बैठक डाँकेको छ । भोलि बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिनुभयो…

नयाँ पुस्तालाई पार्टीमा ल्याउनुपर्छ : अध्यक्ष ओली

 फागुन २६, २०७९

काठमाडौँ, फागुन २६ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति नयाँ पुस्तालाई आकर्षित गराउनुपर्ने बताउनुभएको छ । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेपाल खेलकुद महासङ्घका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ…

उपराष्ट्रपतिमा ममता झालाई उठाउने जनमत पार्टीको निर्णय

 फागुन २६, २०७९

काठमाडौँ, फागुन २६ : जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने भएको छ । केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्षसमेत रहनुभएका…

अध्यक्ष दाहालसँग लिखित जवाफ माग

 फागुन २६, २०७९

काठमाडौँ, फागुन २६ : सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध दायर गरिएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको…

अनुसन्धान प्रभावित हुन्छ, प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छु

 फागुन २६, २०७९

२६ फागुन, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । न्यायाधीश ईश्वप्रसाद खतिवडाको इजलासमा जारी बहसमा सहभागी निवेदक पक्षले प्रचण्डले…